तानसेनमा फोहोर व्यवस्थापन चुनौती, ल्याण्डफिल साइट प्रयोगविहीन

पाल्पाको तानसेनमा फोहोर व्यवस्थापन चुनौती बनेको छ। फोहर व्यवस्थापनका लागि निर्माण गरेको स्यानेटरी ल्याण्डफिल साइट एक दशकदेखि प्रयोगमा आउन सकेको छैन। तानसेन शिवपोखरीको सम्मोबारीमा निर्माण भएको ल्याण्डफिल साइटले नजिकैको बस्तीमा दुर्गन्ध फैलाएको भन्दै स्थानीयवासीले अवरोध गरेपछि प्रयोगमा आउन सकेन।

सम्बन्धित सामग्री

फोहोरलाई मोहोर बनाउने शेरबहादुरका १० सूत्र : नो ल्याण्डफिल साइट (भिडियोसहित)

स्थानीयदेखि केन्द्र सरकारलाई समेत टाउको दुखाइको विषय बनेको उपत्यकाको फोहोर व्यवस्थापनमा एमाले नेता शेरबहादुर तामाङले एउटा सूत्र अघि सारेका छन् । उनको सूत्र छ, ‘नो ल्याण्डफिल साइट’, अर्थात् ल्याण्डफिल साइटविनै फोहोर व्यवस्थापन गर्न सकिनेछ । फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइट अल्पकालीन हुने भएकाले दीर्घकालीन योजना बनाउनुपर्नेमा तामाङको जोड छ । तर त्यसका लागि केही अवधारणा कार्यान्वयनमा ल्याउनुपर्ने तामाङको भनाइ छ । तर, कसरी सम्भव छ त ?यस्ता छन् तामाङका १० सूत्रः १. घरघरमा जम्म

बालेनले कहिले लगाउन पाउलान् टीकामाला ?

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उपत्यकाको फोहोर व्यवस्थापन नभएसम्म फूलमाला र टीका ग्रहण नगर्ने र मिडियालाई अन्तर्वार्ता नदिने घोषणा गरे। गत जेठ १६ मा शपथ ग्रहण गरेर कार्यभार सम्हाल्दै गर्दा उनले यस्तो घोषणा गरेका थिए। ८५ दिन बित्यो तर उनले अझै टीका माला लगाउन पाएका छैनन्। कारण उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको छैन। उपत्यकाको फोहोर व्यवस्थापनको विषयलाई लिएर उनी पटकपटक ‘ल्याण्डफिल साइट’ पुगे। स्थानीय बासिन्दासँग छलफल गरे। पटकपटक सम्झौता गरे&nb

ल्याण्डफिल साइट क्षेत्रका स्थानीयको आन्दोलन स्थगित

काठमाडौंको फोहोर व्यवस्थापन हुने क्षेत्रका स्थानीयले विभिन्न माग राख्दै गरेको घोषित आन्दोलन स्थगित भएको छ । स्थानीयले भदौ १ देखि काठमाडौंको फोहोर उठ्न नदिने घोषणा गरेका थिए । सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका आफूहरुको माग सम्बोधन गर्न तयार भएपछि फोहोर ढुवानीमा अवरोध गर्ने भनि यसअघि घोषणा गरिएको कार्यक्रम स्थगित गरिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।सहरी विकास मन्त्रालयले दुई महिनाभित्र सबै समस्या

घरबाट सुरु गरौं फोहोर व्यवस्थापन

घरधनीले घरबाटै कुहिने र नकुहिने फोहोर व्यवस्थापन गरे आधाभन्दा बढी समस्या आफैं समाधान हुने विज्ञहरु बताउँछन् । ‘हामीले फोहोरलाई फाल्ने चिजका रुपमा मात्रै हेर्‍यौं, यसका फाइदाबारे कहिल्यै सोचेनौं । यसमा मोहोर खोज्ने प्रयास नै गरेनौं,’ वातावरणविद् भुषण तुलाधर भन्छन् ।

फोहोर व्यवस्थापन गर्न मेसिन नै चाहिन्छ, नत्र गाडी रोकिन्छ : रामवीर मानन्धर

काठमाडौं : नेकपा एमालेका नेता रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनमा मेसिनको प्रयोग नगरी समाधान ननिसकने बताएका छन्। शुक्रवार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल साइट बञ्चरेडाँडा र सरकारवाला निकायहरुबिचको छलफलमा उनले सरकारले मेसिन खरिद गरेर फोहोर व्यवस्थापन गर्न पर्ने बताएका हुन्। मेसिन खरिद नगरी काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न नदिने उनले…

काठमाडौं महानगरमा जटिल बन्दै फोहोर व्यवस्थापन

काठमाडौं, जेठ २१ । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहको ढिठको कारण उपत्यकाको फोहोर व्यवस्थापन थप जटिल बन्दै गएको छ । शुक्रबार बिहान मेयर साह र उपमेयर सुनिता डंगोल बञ्चरेडाँडा ल्याण्डफिल साइट पुग्दा जनतामा जुन उत्साह थियो । उनीहरु फर्केपछि आक्रोसमा बदलिएको छ । पदबहाली भएकै दिनबाट फोहोर व्यवस्थापन गर्न अडिग देखिएका मेयर साहको पहल निरर्थक […]

दुईभन्दा बढी पालिकाको एउटै ल्याण्डफिल साइट

२९ फागुन, बुटवल । स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको बेला तत्कालीन बुटवल नगरपालिकाले फोहोर प्रशोधन केन्द्र बनाउन एशियाली विकास बैंक (एडीबी)सँग २८ करोड रुपैयाँको सम्झौता गरेको थियो । बुटवल-१२ को जितेश्वरी सामुदायिक वनमा फोहोर व्यवस्थापन स्थल बनाउने तयारी अनुसार नगरपालिकाले सन् २०१२ मा ऋण सम्झौता गरेको थियो । स्थानीयको विरोधपछि कामै अघि बढ्न सकेन । कर्मचारी […]

पोखराको पस्मराङमा तोकियो नयाँ ल्याण्डफिल साइट

८ कात्तिक, पोखरा । पोखरा महानगरपालिका कार्यपालिका बैठकले वडा नम्बर १६ र २० को सीमाना पस्मराङमा नयाँ ल्याण्डफिल साइट बनाउने भएको छ । हाल फोहोर व्यवस्थापन गर्दै आएको वडा नम्बर १४ को ल्याण्डफिल साइट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नजिक पर्ने भएपछि महानगरले ल्याण्डफिल साइट सारेको हो । महानगरपालिकाले ल्याण्डफिल साइट खोजीका लागि वडा नम्बर १६ का […]

रेनु दाहालको योजनामा ल्याण्डफिल साइट छुटेन, प्रगति पनि भएन

चितवन : भरतपुर महानगरपालिकामा फोहोर व्यवस्थापन मुख्य चुनौती बनेको छ। महानगरले हिउँदमा नारायणी नदीको बीचमा बनेको जंगलको टापुमा र बर्खामा भरतपुर महानगरपालिका–३ को नगरवन छेउमा फोहोर डम्पिङ गर्दै आएको छ।यतिबेला बर्खा लाइसकेको छ। यस वर्ष भने महानगरले जगतपुरमा लगेर फोहोर डम्पिङ गरेको छ। नगर वन छेउका टोलहरूले फोहोर डम्पिङ गर्न नदिएपछि जगतपुर लगेर डम्पिङ गर्न थालिएको हो।विगतमा फालिएको फोहोरले पानीको सतह नै बिग्रिएको नारायणी दोभान टोल विकास संस्थाका अध्यक्ष सूर्य बराल बताउँछन्। फोहोरले स्थानीय चार