रेनु दाहालको योजनामा ल्याण्डफिल साइट छुटेन, प्रगति पनि भएन

चितवन : भरतपुर महानगरपालिकामा फोहोर व्यवस्थापन मुख्य चुनौती बनेको छ। महानगरले हिउँदमा नारायणी नदीको बीचमा बनेको जंगलको टापुमा र बर्खामा भरतपुर महानगरपालिका–३ को नगरवन छेउमा फोहोर डम्पिङ गर्दै आएको छ।यतिबेला बर्खा लाइसकेको छ। यस वर्ष भने महानगरले जगतपुरमा लगेर फोहोर डम्पिङ गरेको छ। नगर वन छेउका टोलहरूले फोहोर डम्पिङ गर्न नदिएपछि जगतपुर लगेर डम्पिङ गर्न थालिएको हो।विगतमा फालिएको फोहोरले पानीको सतह नै बिग्रिएको नारायणी दोभान टोल विकास संस्थाका अध्यक्ष सूर्य बराल बताउँछन्। फोहोरले स्थानीय चार

सम्बन्धित सामग्री

बालेनको प्रगति विवरण : सम्झौता कार्यान्वयन अधुरो

३१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले बञ्चरेडाँडा ल्याण्डफिल साइट रहेको स्थानीय तहसँग गरेको सम्झौताको प्रगति विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा फेसबुकमा प्रगति विवरण राख्दै उनले सम्झौतामा प्रतिबद्ध भएको जनाएका छन् । काठमाडौ महानगरपालिकाले गत २६ जेठ मध्यरातमा महानगरपालिका, धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाबीच १८ बँुदे सम्झौता गरेको […]