काठमाडौं : नेकपा एमालेका नेता रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनमा मेसिनको प्रयोग नगरी समाधान ननिसकने बताएका छन्। शुक्रवार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल साइट बञ्चरेडाँडा र सरकारवाला निकायहरुबिचको छलफलमा उनले सरकारले मेसिन खरिद गरेर फोहोर व्यवस्थापन गर्न पर्ने बताएका हुन्। मेसिन खरिद नगरी काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न नदिने उनले…