सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोर मैला व्यवस्थापनमा सबै पक्ष मिल्न जरुरी रहेको धारणा राखेका छन् । बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट सन्चालनमा देखिएका स्थानीय समस्या समाधान गर्न गठित उच्चस्तरीय समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले फोहोर मैला व्यवस्थापनमा सरकारका तर्फबाट भइरहेका प्रयासबारे जनतालाई जानकारी दिनुपर्ने भन्दै भने, ‘स्थानीय जनता, जनप्रतिनिधि, काठमाडौँ, धादिङ र नुवाकोटका निर्वाचित सांसद, फोहोर व्यवस्थापन विज्ञहरू जम्मैको प्रयासमा समस्या समाधान गरौँ ।’ मन्त्री