काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ठमेलस्थित छाया सेन्टरमा आफू र आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ गर्न लगाएका थिए। तर, उनले लामिछानेसँगको भेटमा कुनै दुर्व्यवहार नगरेको दाबी गरेका छन्। उनले कानुन सबैलाई बराबर हुनेसमेत बताएका छन्। भेटपछि उनले भने, ‘शेरजंगजी भन्नुहुन्छ गुरुङको छोरो आवाज अलि ठूलो भय