सिनेमा, संगीत र फेसनलाई एएनपी अवार्ड

सिनेमा, संगीत र फेसनको क्षेत्रलाई प्रोत्साहित गर्न अवार्ड कार्यक्रम आयोजना गरिने भएको छ । २४ वर्षदेखि शैक्षिक तथा १५ वर्षदेखि इभेन्ट र मनोरञ्जनको क्षेत्रमा विभिन्न फलदायी तथा स्तरीय राष्टिझय कार्यक्रम आयोजना गरेर लोकप्रियता कमाउन सफल अल नेपाल पब्लिकेसन (एएनपी) मिडिया हाउसले सिनेमा, संगीत र फेसन क्षेत्रका स्रष्टा र सर्जकको सम्मानमा एएनपी नेसनल अवार्डस्–२०२१ आयोजना गर्ने […]

सम्बन्धित सामग्री

पोखरामा राष्ट्रिय संगीत अवार्ड

पोखरा – पोखरामा राष्ट्रिय संगीत अवार्ड हुने भएको छ। असार २ गते अवार्ड वितरण हुँदै छ। कास्की खबर प्रालिले राष्ट्रिय संगीत अवार्ड गर्न लागेको हो। ३७ विधामा अवार्ड वितरण हुने अवार्ड वितरण समितिका सचिव सागर कार्कीले जानकारी दिए। उत्कृष्ट ५ को नोमिनेसन सार्वजनिक भइसकेको छ। १८५ नेमिनेसनमा परेको उनले बताए। भोटिङ, निर्णायक र आयोजकले दिने […]

दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड हुँदै

काठमाडौँ– दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ आयोजना हुने भएको छ । सो अवार्डको लागि यही १ साउनबाट फारम खुला गरिएको छ । आइतबार काठमाडौंको बानेश्वरमा पत्रकार भेटघाट आयोजना गर्दै आयोजक संस्थाले अवार्डबारे जानकारी गराएको हो ।  चलचित्र, गीत, संगीत, म्युजिक भिडियो, फेसन तथा मोडलिङका विभिन्न विधामा यो अवार्ड प्रदान गरिने भएको छ ।  अवार्डको लागि […]

१२ असारमा दोस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड

दोस्रो ‘राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०७८’ अगामी १२ गते वितरण हुने भएको छ । आयोजक ब्राण्डरुट इन्टरटेनमेन्ट प्रालिले एक विज्ञप्ती जारी गर्दै अवार्ड वितरण मिति सार्वजनिक गरेको हो ।चलचित्र लोक, आधुनिक, लोकदोहोरी लगायत गीतसंगीतका गीत, गायक, गायिका, म्युजिक भिडियो, मोडल, निर्देशक, संगीत, शब्द लगायत अवार्डमा बिभिन्न ४४ विधा समेटिएका छन् । हरेक विधाको उत्कृष्ट ५ मनोनयन भने केही दिन अगाडि सार्वजनिक गरिएको थियो ।अवार्ड निष्पक्ष बनाउने उदेश्यले कार्यक्रम अगाडि आयोजकले जुरी सदस्य भने सार्वज

शम्भुजीतलाई ‘जीवन योगदान संगीत सम्मान’, पल र पूजालाई ‘बेस्ट मोडल’को अवार्ड

२० पुस, काठमाडौं । वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई ‘जीवन योगदान संगीत सम्मान-२०७८’ बाट सम्मानित गरिएको छ । अग्लेश्वरी हिल्स विकास कोषले सोमबार साँझ काठमाडौंमा आयोजना गरेको ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ समारोहमा उनलाई नगद ५१ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरेको हो । यस्तै ‘माथिमाथि सैलुङ्गेमा’ गीतमार्फत सैलुङ क्षेत्रको प्रचारप्रसारका लागि योगदान दिएको भन्दै संगीतकार शिलाबहादुर […]

शम्भुजीतलाई जीवन्त योगदान संगीत सम्मान गरिँदै

विगत साढे चार दशकदेखि नेपाली संगीत वृत्तमा सक्रिय वरिष्ठ संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटा जीवन योगदान संगीत सम्मान २०७८ बाट सम्मानित हुने भएको छन् । उनलाई अग्लेश्वरी हिल्स विकाश कोषले सोमबार काठमाडौँको सोल्टी होटलमा आयोजना गरेको जीवन नेपाल म्युजिक अवार्ड समारोहमा सो सम्मानबाट सम्मानित गरिने भएको छ ।सोही कार्यक्रममा संगीतकार शिलाबहादुर मोक्तान, गीतकार श्रवण मुकारुङ र गायिका कुन्ती मोक्तान विशिष्ट योगदान संगीत सम्मानबाट सम्मानित हुने भएको छ ।

डा.आचार्यलाई उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार

लोक संस्कृतिविद् डा.गोविन्द आचार्यलाई ‘उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार’ प्रदान गरिने भएको छ । लोकगायक तथा संगीतकार समेत आचार्यलाई उत्सर्ग फिल्मस् नेपालले रु.२५ हजार राशीसहित उक्त पुरस्कार प्रदान गर्न लागेको हो ।मंसिर २५ गते दाङमा आयोजना हुने ‘उत्सर्ग संगीत अवार्ड’मा आचार्यलाई उक्त पुरस्कार प्रदान गरिनेछ । आचार्यले नेपाली कला संस्कृतिमा पुर्याएको योगदानको सम्मान गर्दै पुरस्कार दिन लागिएको अवार्ड आयोजक समितिका अध्यक्ष केएल पीडितले बताए ।२०३८ सालदेखि सांगीतिक यात्रा शुरु गर

दाङमा उत्सर्ग संगीत अवार्ड हुने

८ असोज । राप्ती क्षेत्रका स्रष्टाहरु सहभागी हुने गरी दाङमा उत्सर्ग संगीत अवार्ड २०७८ हुने भएको छ । उत्सर्ग फिल्मस् नेपालले आयोजना गरेको उत्सर्ग संगीत अवार्डमा राप्ती क्षेत्रमा गाइने लोकभाका, रुपान्तरण एवं राष्ट्रिय भावधाराका गीतहरु, मातृभाषाका गीतहरु, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधामा अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक के एल पीडितले बताए । अवार्ड […]

दाङमा उत्सर्ग संगीत अवार्ड हुने

राप्ती क्षेत्रका स्रष्टालाई हौसला र पुरस्कृत गर्ने उदेश्यले दाङमा ‘उत्सर्ग संगीत अवार्ड २०७८’ आयोजना हुने भएको छ । उत्सर्ग फिल्मस् नेपालले आयोजना गर्न लागेको अवार्डमा राप्ती क्षेत्रमा गाइने लोकभाका, रुपान्तरण एवम् राष्ट्रिय भावधाराका गीतहरू, मातृभाषाका गीतहरू, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधामा अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक केएल पीडितले बताए ।अवार्डमा सहभागिताका लागि २०७८ असोज १ गतेसम्म बजारमा आएका गीत संगीतले आवेदन दिन सक्नेछन् । अवार्डमा सहभागी हुन चाहने स्रष्टाहरूले

मनोरञ्जन विधामा ४ दर्जन अवार्ड प्रदान शम्भुजितलाई संगीत साधना सम्मान

नोरञ्जन क्षेत्रका विभिन्न विधामा ४ दर्जनलाई विभिन्न अवार्ड र सम्मान प्रदान गर्दै राजधानीमा नेसनल इन्टरटेन्मेन्ट अवार्ड–२०२१ सम्पन्न भएको छ।क्रियटिभ इनसाइट मिडियाले आयोजना गरेको कार्यक्रममा फिल्म, संगीत, फेसन, पर्यटन, संस्कृति, सौन्दर्यकला जस्ता विधामा अवार्ड प्रदान गरियो। समारोहमा ख्यातिप्राप्त संगीतकार शम्भुजित बास्कोटालाई संगीत साधक सम्मानबाट सम्मानित गरिएको छ। बास्कोटलाई साँढे चार दशकभन्दा लामो समयदेखि हजारौं गीतमा उत्कृष्ट […]

जनवरीमा हुने भनिएको 'ग्रामी अवार्ड' अब मार्चमा

संगीत क्षेत्रको सबैभन्दा प्रतिष्ठित ‘ग्रामी अवार्ड’ को ६३ औं संस्करण स्थगित भएको छ। सन् २०२१ जनवरी ३१ मा हुने भनिएको अवार्ड समारोह मार्च १४ मा हुने भएको छ।