मनोरञ्जन विधामा ४ दर्जन अवार्ड प्रदान शम्भुजितलाई संगीत साधना सम्मान

नोरञ्जन क्षेत्रका विभिन्न विधामा ४ दर्जनलाई विभिन्न अवार्ड र सम्मान प्रदान गर्दै राजधानीमा नेसनल इन्टरटेन्मेन्ट अवार्ड–२०२१ सम्पन्न भएको छ।क्रियटिभ इनसाइट मिडियाले आयोजना गरेको कार्यक्रममा फिल्म, संगीत, फेसन, पर्यटन, संस्कृति, सौन्दर्यकला जस्ता विधामा अवार्ड प्रदान गरियो। समारोहमा ख्यातिप्राप्त संगीतकार शम्भुजित बास्कोटालाई संगीत साधक सम्मानबाट सम्मानित गरिएको छ। बास्कोटलाई साँढे चार दशकभन्दा लामो समयदेखि हजारौं गीतमा उत्कृष्ट […]