पोखरामा राष्ट्रिय संगीत अवार्ड

पोखरा – पोखरामा राष्ट्रिय संगीत अवार्ड हुने भएको छ। असार २ गते अवार्ड वितरण हुँदै छ। कास्की खबर प्रालिले राष्ट्रिय संगीत अवार्ड गर्न लागेको हो। ३७ विधामा अवार्ड वितरण हुने अवार्ड वितरण समितिका सचिव सागर कार्कीले जानकारी दिए। उत्कृष्ट ५ को नोमिनेसन सार्वजनिक भइसकेको छ। १८५ नेमिनेसनमा परेको उनले बताए। भोटिङ, निर्णायक र आयोजकले दिने […]

सम्बन्धित सामग्री

३१ विधामा विन्ध्यवासिनी म्युजिक अवार्ड, मीरा राणालाई लाइफ टाइम अचिभमेन्ट

काठमाडौं । विन्ध्यवासिनी म्युजिक अवार्डको १४ औं संस्करण सम्पन्न भएको छ । राष्ट्रिय नाचघरमा आयोजित समारोहमा ३१ विधामा संगीतकर्मीलाई सम्मान र अवार्ड प्रदान गरियो । सुगम संगीततर्फ निशान भट्टराई र काव्या आचार्यले सर्वोत्कृष्ट गायक गायिकाको अवार्ड चुमे । सोही विधामा बिबी अनुरागी संगीतकार, सत्यराज चौलागाईं रचनाकार र सुदीप सागर संगीत संयोजक विधामा उत्कृष्ट भए । […]

दोस्रो संस्करणको अमिन राष्ट्रिय म्युजिक अवार्ड २०७९ सम्पन्न

काठमाडौँ- नेपाल संगीत उद्योग संघको आयोजनामा आइतबार साँझ राजधानीमा दोस्रो संस्करणको ‘अमिन राष्ट्रिय म्युजिक अवार्ड २०७९’ सम्पन्न भएको छ। संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रममा डा. भोला रिजाल र संगीतकार सुरेश अधिकारीलाई ‘स्रष्टा सम्मान’, अभिनेता शिव श्रेष्ठलाई ‘कलाकारिता सम्मान’, पत्रकारद्वय तुलसी गिरी ‘भावुक’ र सुमन पण्डितलाई ‘पत्रकारिता सम्मान’, हेमराज ढकाल, सुमित […]

क्वालिटी इन्टरटेनमेन्ट अवार्ड असोज पहिलो साता

काठमाडौं । नेपाली चलचित्र र गीतसंगीत बजार प्रवद्र्धनार्थ क्वालिटी फिल्मस् प्रालिले असोज पहिलो साता ‘दोस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’ घोषणा गर्दै छ । राजधानीमा सोमबार पत्रकार भेटघाट गर्दै साउने संक्रान्तिबाट अवार्ड फारम खुला गरिएको र २०७८ वैशाखदेखि साउन अन्तिमसम्म रिलिज गीत तथा चलचित्रले प्रतियोगितामा सहभागी हुन पाउने आयोजकले जनाएको छ । चलचित्र, गीत, संगीत, म्युजिक भिडियो, […] The post क्वालिटी इन्टरटेनमेन्ट अवार्ड असोज पहिलो साता appeared first on राजधानी राष्ट्रिय दैनिक.

१२ असारमा दोस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड

दोस्रो ‘राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०७८’ अगामी १२ गते वितरण हुने भएको छ । आयोजक ब्राण्डरुट इन्टरटेनमेन्ट प्रालिले एक विज्ञप्ती जारी गर्दै अवार्ड वितरण मिति सार्वजनिक गरेको हो ।चलचित्र लोक, आधुनिक, लोकदोहोरी लगायत गीतसंगीतका गीत, गायक, गायिका, म्युजिक भिडियो, मोडल, निर्देशक, संगीत, शब्द लगायत अवार्डमा बिभिन्न ४४ विधा समेटिएका छन् । हरेक विधाको उत्कृष्ट ५ मनोनयन भने केही दिन अगाडि सार्वजनिक गरिएको थियो ।अवार्ड निष्पक्ष बनाउने उदेश्यले कार्यक्रम अगाडि आयोजकले जुरी सदस्य भने सार्वज

पालो तेश्रो नेपाल म्युजिक एन्ड फेसन अवार्ड

काठमाडौं । तेश्रो संस्करणको ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड–२०२२’ आयोजना हुने भएको छ । नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको यो अवार्ड बिगत झै यो वर्ष पनि स्टार वान इन्टरटेनमेन्टले नै आयोजना गर्न लागेको हो । आयोजक पक्षले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै अवार्डमा भाग लिन चाहनेहरुका लागि बिहिबारबाट […] The post पालो तेश्रो नेपाल म्युजिक एन्ड फेसन अवार्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

लोकगायक डा. गोविन्द आचार्यलाई उत्सर्ग संगीत पुरस्कार प्रदान गरिने

२४ कात्तिक, दाङ ।  उत्सर्ग फिल्मस् नेपालले लोकगायक, संगीतकार एवं लोकसंस्कृतिविद् डा. गोविन्द आचार्यलाई उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार प्रदान गर्ने भएको छ । २५ हजार रुपैयाँ राशीको सो पुरस्कार मंसिर २५ गते दाङमा हुने उत्सर्ग संगीत अवार्ड समारोहमा प्रदान गरिने उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिए । २०३८ सालदेखि सांगीतिक यात्रा शुरु गरेका […]

डा.आचार्यलाई उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार

लोक संस्कृतिविद् डा.गोविन्द आचार्यलाई ‘उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार’ प्रदान गरिने भएको छ । लोकगायक तथा संगीतकार समेत आचार्यलाई उत्सर्ग फिल्मस् नेपालले रु.२५ हजार राशीसहित उक्त पुरस्कार प्रदान गर्न लागेको हो ।मंसिर २५ गते दाङमा आयोजना हुने ‘उत्सर्ग संगीत अवार्ड’मा आचार्यलाई उक्त पुरस्कार प्रदान गरिनेछ । आचार्यले नेपाली कला संस्कृतिमा पुर्याएको योगदानको सम्मान गर्दै पुरस्कार दिन लागिएको अवार्ड आयोजक समितिका अध्यक्ष केएल पीडितले बताए ।२०३८ सालदेखि सांगीतिक यात्रा शुरु गर

दाङमा उत्सर्ग संगीत अवार्ड हुने

८ असोज । राप्ती क्षेत्रका स्रष्टाहरु सहभागी हुने गरी दाङमा उत्सर्ग संगीत अवार्ड २०७८ हुने भएको छ । उत्सर्ग फिल्मस् नेपालले आयोजना गरेको उत्सर्ग संगीत अवार्डमा राप्ती क्षेत्रमा गाइने लोकभाका, रुपान्तरण एवं राष्ट्रिय भावधाराका गीतहरु, मातृभाषाका गीतहरु, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधामा अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक के एल पीडितले बताए । अवार्ड […]

दाङमा उत्सर्ग संगीत अवार्ड हुने

राप्ती क्षेत्रका स्रष्टालाई हौसला र पुरस्कृत गर्ने उदेश्यले दाङमा ‘उत्सर्ग संगीत अवार्ड २०७८’ आयोजना हुने भएको छ । उत्सर्ग फिल्मस् नेपालले आयोजना गर्न लागेको अवार्डमा राप्ती क्षेत्रमा गाइने लोकभाका, रुपान्तरण एवम् राष्ट्रिय भावधाराका गीतहरू, मातृभाषाका गीतहरू, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधामा अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक केएल पीडितले बताए ।अवार्डमा सहभागिताका लागि २०७८ असोज १ गतेसम्म बजारमा आएका गीत संगीतले आवेदन दिन सक्नेछन् । अवार्डमा सहभागी हुन चाहने स्रष्टाहरूले