जनवरीमा हुने भनिएको 'ग्रामी अवार्ड' अब मार्चमा

संगीत क्षेत्रको सबैभन्दा प्रतिष्ठित ‘ग्रामी अवार्ड’ को ६३ औं संस्करण स्थगित भएको छ। सन् २०२१ जनवरी ३१ मा हुने भनिएको अवार्ड समारोह मार्च १४ मा हुने भएको छ।