दाङमा उत्सर्ग संगीत अवार्ड हुने

राप्ती क्षेत्रका स्रष्टालाई हौसला र पुरस्कृत गर्ने उदेश्यले दाङमा ‘उत्सर्ग संगीत अवार्ड २०७८’ आयोजना हुने भएको छ । उत्सर्ग फिल्मस् नेपालले आयोजना गर्न लागेको अवार्डमा राप्ती क्षेत्रमा गाइने लोकभाका, रुपान्तरण एवम् राष्ट्रिय भावधाराका गीतहरू, मातृभाषाका गीतहरू, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधामा अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक केएल पीडितले बताए ।अवार्डमा सहभागिताका लागि २०७८ असोज १ गतेसम्म बजारमा आएका गीत संगीतले आवेदन दिन सक्नेछन् । अवार्डमा सहभागी हुन चाहने स्रष्टाहरूले

सम्बन्धित सामग्री

लोकगायक डा. गोविन्द आचार्यलाई उत्सर्ग संगीत पुरस्कार प्रदान गरिने

२४ कात्तिक, दाङ ।  उत्सर्ग फिल्मस् नेपालले लोकगायक, संगीतकार एवं लोकसंस्कृतिविद् डा. गोविन्द आचार्यलाई उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार प्रदान गर्ने भएको छ । २५ हजार रुपैयाँ राशीको सो पुरस्कार मंसिर २५ गते दाङमा हुने उत्सर्ग संगीत अवार्ड समारोहमा प्रदान गरिने उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिए । २०३८ सालदेखि सांगीतिक यात्रा शुरु गरेका […]

डा.आचार्यलाई उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार

लोक संस्कृतिविद् डा.गोविन्द आचार्यलाई ‘उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार’ प्रदान गरिने भएको छ । लोकगायक तथा संगीतकार समेत आचार्यलाई उत्सर्ग फिल्मस् नेपालले रु.२५ हजार राशीसहित उक्त पुरस्कार प्रदान गर्न लागेको हो ।मंसिर २५ गते दाङमा आयोजना हुने ‘उत्सर्ग संगीत अवार्ड’मा आचार्यलाई उक्त पुरस्कार प्रदान गरिनेछ । आचार्यले नेपाली कला संस्कृतिमा पुर्याएको योगदानको सम्मान गर्दै पुरस्कार दिन लागिएको अवार्ड आयोजक समितिका अध्यक्ष केएल पीडितले बताए ।२०३८ सालदेखि सांगीतिक यात्रा शुरु गर

राप्ती क्षेत्रका आठ स्रष्टालाई दीर्घ साधना सम्मान प्रदान गरिने

राप्ती क्षेत्रका आठ स्रष्टाहरुलाई दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ । नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले आउँदो मंसिर ११ गते दाङमा आयोजना गरिएको ‘उत्सर्ग संगीत अवार्ड’मा स्रष्टाहरुलाई सम्मान प्रदान गरिने भएको हो । पहल नेपाल र उत्सर्ग फिल्मस् नेपालले संयुक्तरुपमा आयोजना गरेको उत्सर्ग संगीत अवार्ड-२०७८ मा नेपाली गीतसंगीतको […]

पाँच स्वर्गीय स्रष्टालाई मरणोपरान्त सम्मान गरिने

काठमाडौं । नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरु सम्मान गर्ने उद्देश्यले २०७८ मंसीर ११ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत अवार्डमा राप्ती क्षेत्रका स्वर्गीय अग्रज स्रष्टाहरुलाई मरणोपरान्त सम्मान प्रदान गरिने भएको छ । पहल नेपाल र उत्सर्ग फिल्मस् नेपालले संयुक्तरुपमा आयोजना गरेको उत्सर्ग संगीत अवार्ड(२०७८ मा नेपाली गीतसंगीतको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएकोले स्व. प्रेमप्रकाश […]

दाङमा उत्सर्ग संगीत अवार्ड हुने

८ असोज । राप्ती क्षेत्रका स्रष्टाहरु सहभागी हुने गरी दाङमा उत्सर्ग संगीत अवार्ड २०७८ हुने भएको छ । उत्सर्ग फिल्मस् नेपालले आयोजना गरेको उत्सर्ग संगीत अवार्डमा राप्ती क्षेत्रमा गाइने लोकभाका, रुपान्तरण एवं राष्ट्रिय भावधाराका गीतहरु, मातृभाषाका गीतहरु, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधामा अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक के एल पीडितले बताए । अवार्ड […]