दोस्रो ‘राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०७८’ अगामी १२ गते वितरण हुने भएको छ । आयोजक ब्राण्डरुट इन्टरटेनमेन्ट प्रालिले एक विज्ञप्ती जारी गर्दै अवार्ड वितरण मिति सार्वजनिक गरेको हो ।चलचित्र लोक, आधुनिक, लोकदोहोरी लगायत गीतसंगीतका गीत, गायक, गायिका, म्युजिक भिडियो, मोडल, निर्देशक, संगीत, शब्द लगायत अवार्डमा बिभिन्न ४४ विधा समेटिएका छन् । हरेक विधाको उत्कृष्ट ५ मनोनयन भने केही दिन अगाडि सार्वजनिक गरिएको थियो ।अवार्ड निष्पक्ष बनाउने उदेश्यले कार्यक्रम अगाडि आयोजकले जुरी सदस्य भने सार्वज