मधेस प्रदेशको नीति र बजेटमा दलित

आर्थिक वर्ष २०७७-७८ को आर्थिक सर्वेक्षणअनुसार मधेस प्रदेशमा १९.८ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि छन्। यहाँको बहुआयामिक गरिबी दर ४७.९ प्रतिशत छ। त्य...

सम्बन्धित सामग्री

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार वीरेन्द्रकुमार ठाकुरलाई नियुक्त गरिएको छ । नवनियुक्त ठाकुरले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभयो । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेशप्रमुख हरिशङ्कर मिश्रले संविधानको धारा १६० को उपधारा (२) बमोजिम नवनियुक्त मुख्य न्यायाधिवक्ता ठाकुरलाई प्रदेश प्रमुख मिश्रको उपस्थितिमा उच्च अदालत जनकपुरधामका कायम मुकायम मुख्य न्यायाधीश गुणराज ढुङ्गेलले पद तथा …

मधेस प्रदेशको दोस्रो कार्यकालको पहिलाे बैठक आज

धनुषा - मधेस प्रदेशको दोस्रो कार्यकालको पहिलो प्रदेश सभा बैठक आज सोमवार बस्दैछ । गएकाे शुक्रवार शपथग्रहण गरेका प्रदेश सांसदहरुको पहिलो बैठकमा शुभकामना आदानप्रदान हुनेछ । संवैधानिक प्रावधान अनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश सभाको बैठक आह्वान गर्नुपर्छ । मन्त्रिपरिषद्को बैठकले १८ गते प्रदेश सभाको बैठक आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । मधेस प्रदेशमा कुल १ सय ७ सभासद रहेका छन् । तीमध्ये दुईजनालाई सभासदको रुपमा शपथग्रहण गराउन सर्वोच्च अदालतले रोक लगाएको छ । अहिले १...

मधेस प्रदेशको प्रदेश सभामा शपथग्रहणको चहलपहल (फोटोफिचर)

मधेस प्रदेशको राजधानी जनपुरस्थित मधेस भवनमा प्रदेश सभा सदस्यको शपथग्रहणको तयारी पुरा भएको छ । शपथ ग्रहणका लागि उपस्थित प्रदेश सभा सदस्यहरुको कारण आज मधेस भवनमा चहलपहल बाक्लिएको छ । शपथ लिनेमा केही नयाँ अनुहारका छन् भने केही पुरानै अनहार दोहोरिएका छन् ।प्रत्यक्ष र समानुपातिक सदस्य गरी मधेस प्रदेशको प्रदेश सभामा १०७ जना सदस्य रहेका छन् । १०७ जना सदस्यहरु विभिन्न १० वटा दलबाट चुनिएर आएका छन् । दश दलमध्ये एमालेले प्रत्यक्षमा १५ र समानुपातिक आठ गरी २३ सिट, कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा नौ गर

मधेस प्रदेशको जानकी मन्दिरमा राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शन

गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको ट्रफी बिहीबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरिएको छ । नवौँ राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत मधेस प्रदेशको पवित्र धार्मिक स्थल जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शन गरिएको हो ।मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मधेस प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको थियो । कार्यक्रममा मधेस प्रदेश खेलकुद मन्त्रालयका सचिव रज्जितकुमार यादव, मधेस प्रदेश खेलकुद विभाग

प्रहरी समायोजन टुंग्याउन मधेस प्रदेशको प्रदेश प्रमुखलाई ज्ञापन पत्र

काठमाडौँ – मधेस प्रदेश सरकारले आगामी निर्वाचनअगावै प्रहरी समायोजन टुंग्याउन माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ। मधेस प्रदेशको गृह तथा सञ्चारमन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापन पत्र बुझाएको हो। प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाउनका लागि मन्त्री साहसहित मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज […]

जनमत पार्टीका कार्यकर्ताले लगाए मधेस प्रदेशको कृषि मन्त्रालयमा ताला

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले मधेस प्रदेशको कृषि मन्त्रालयमा तालाबन्दी गरेका छन्। मधेश प्रदेश सरकारको कृषि मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको भन्दै मन्त्रीलाई कारबाही गर्न भन्दै गएका कार्यकर्ताले मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्केका हुन्। जनमत पार्टीको नेतृत्वमा भइरहेको किसान आन्दोलन अन्तर्गत बुधबार जनकपुरधाममा प्रदर्शन गर्दै जनमतका कार्यकर्ताहरूले मन्त्रालयमा तालाबन्दी गरेका हुन्। मन्त्रालयमा […]

मधेस प्रदेशको प्रशासनिक भवन निर्माणका लागि जग्गा छनोट

मधेस प्रदेश सरकारको प्रशासनिक भवनको स्थायी संरचना निर्माणका लागि जग्गाको छनोट गरिएको छ । मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम घोषणा भएको वर्ष दिन नबित्दै सरकारले प्रशासनिक भवन निर्माण गर्नका लागि जग्गा छनोट गरेको हो ।प्रदेश सरकारको प्रशासनिक भवन, मन्त्रालय, मुख्यमन्त्री, मन्त्रीहरुको आवासका लागि स्थायी भौतिक संरचना जनकपुर चुरोट कारखाना लिमिटेड (जसलाई अहिले मधेस भवन नामाकरण गरिएको छ) परिसरभित्रै निर्माण गर्न उच्चस्तरीय समितिले प्रतिवेदन तयार गरेको छ । जनकपुरधाममा ३५ बिघा क्षेत्रफल जग्गामा रहेको

उद्योगी सत्यनारायण क्याल मधेस प्रदेशको आर्थिक सल्लाहकार नियुक्त

काठमाडौँ- उद्योगी सत्यनारायण क्याल मधेस प्रदेश सरकारको आर्थिक तथा औद्योगिक सल्लाहकार नियुक्त भएका छन् । मधेस प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगी क्याललाई प्रदेश सरकारको आर्थिक तथा औद्योगिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री लालबाबु राउतले क्याललाई शुक्रवार सल्लाहकारमा नियुक्त गरिएको पत्र पठाएका छन् । मधेस प्रदेशको औद्योगिक विकासका लागि आवश्यक नीति निर्माणमा […]

मधेस प्रदेशको राजपत्रमै गायब भयो ‘चुच्चे नक्सा’

काठमाडौँ – मधेस प्रदेशको राजपत्रमै नेपालको आधिकारिक नक्सा गायब भएको छ । संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर दुई वर्षअघि जारी गरेको नक्सालाई नसमेटी मधेस प्रदेशको राजपत्रमा गलत नक्सा प्रयोग भएको हो। प्रदेश नम्बर २ ले नाम परिवर्तन गरेर ‘मधेस’ राख्ने निर्णय गरेपछि सार्वजनिक भएको मधेस प्रदेशको राजपत्रबाट चुच्चे नक्सा गायब भएको हो । […]

मधेस प्रदेशको नामकरण : १८ वटा भोट क्रस !

प्रदेश २ को नाम र राजधानी आज टुङ्गो लागेको छ । प्रदेश सभामा भएको मतदान प्रक्रियाबाट यो यसको टुङ्गो लागेको हो । प्रदेशको राजधानी जनकपुर धाम तय भएको छ भने प्रदेशको नाम मधेस प्रदेश राखिएको छ । मधेस प्रदेशका लागि ९९ जनाले मतदान गरेका थिए त्यसमा ८० मत मधेस प्रदेशको पक्षमा खसेको थियो । त्यसमा मधेस प्रदेशको प्रस्तावक जनता समाजवादी पार्टी, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीको मात्र ६२ वटा मत रहेको थियो । त्यसमा १८ वटा मत क्रस भएको देखिन्छ । काँग्रेस, नेकपा एमाले र नेकपा ए