मधेस प्रदेशको नामकरण : १८ वटा भोट क्रस !

प्रदेश २ को नाम र राजधानी आज टुङ्गो लागेको छ । प्रदेश सभामा भएको मतदान प्रक्रियाबाट यो यसको टुङ्गो लागेको हो । प्रदेशको राजधानी जनकपुर धाम तय भएको छ भने प्रदेशको नाम मधेस प्रदेश राखिएको छ । मधेस प्रदेशका लागि ९९ जनाले मतदान गरेका थिए त्यसमा ८० मत मधेस प्रदेशको पक्षमा खसेको थियो । त्यसमा मधेस प्रदेशको प्रस्तावक जनता समाजवादी पार्टी, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीको मात्र ६२ वटा मत रहेको थियो । त्यसमा १८ वटा मत क्रस भएको देखिन्छ । काँग्रेस, नेकपा एमाले र नेकपा ए