कारागार पुगेपछि बल्ल खुल्छन् मानसिक रोगी

काठमाडौँ- समाजमा धेरैजसो मानिसहरू मानसिक स्वास्थ्यको बारेमा खुल्दैनन् । अझ मानसिक रोगी त झनै खुलेर कुरा गर्न डराउँछन् । मानसिक स्वास्थ्यलाई ठूलो रोग मान्दाको त्यस्ता मानिसहरू घर-परिवार र बाहिर समाजमा सहजै खुल्न नसकेका हुन् । यसलाई सामान्य नमान्दा र समयमा उपचार गराउनुको सट्टा घरमा बस्ने प्रवृति रहेको मानसिक स्वास्थ्य वि...

सम्बन्धित सामग्री

झापा कारागारको बेथितिको पर्दाफास

भद्रपुर।   झापा कारागार भित्र हुने बेथिति सार्वजनिक भएको छ । कैदीबन्दी सरुवाको विषयलाई लिएर भएको आगजनीपछि भित्र हुने गरेको क्रियाकलापहरु बाहिर आएको हो । बेथितिका कारण कारागारबाट छुटेका व्यक्ति ४० प्रतिशत मानसिक रोगी भएर घर फर्किनु परेको पीडा कारागारबाट छुटेका  कैदीबन्दीले सुनाए । घट्ना विवरण अनुसार कारागार भित्र छिर्ने बित्तिकै शारीरिक तथा मानसिक यातना भोग्नु […]

केन्द्रीय कारागारमा १५ देखि २० प्रतिशत मानसिक रोगी

केन्द्रीय कारागारमा रहेको केन्द्रीय कारागार अस्पतालमा मानसिक रोगीको सङ्ख्या बढ्दै गइरहेको पाइएको छ । कारागारमा कैदीबन्दीहरू त्यत्तिकै बस्दा मानसिक रोग बढ्दै गएको अस्पतालले जनाएको छ । कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश बुढाथोकीका अनुसार हृष्टपुष्ट कैदीबन्दीलाई सरकारले प्रयोग गर्न नसकेपछि कारागारमा मानसिक रोगी बढिरहेको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा करिब १५ देखि २० प्रतिशत […]

कारागार पुगेपछि बल्ल खुल्छन् मानसिक रोगी

काठमाडौँ- समाजमा धेरैजसो मानिसहरू मानसिक स्वास्थ्यको बारेमा खुल्दैनन् । अझ मानसिक रोगी त झनै खुलेर कुरा गर्न डराउँछन् । मानसिक स्वास्थ्यलाई ठूलो रोग मान्दाको त्यस्ता मानिसहरू घर-परिवार र बाहिर समाजमा सहजै खुल्न नसकेका हुन् । यसलाई सामान्य नमान्दा र समयमा उपचार गराउनुको सट्टा घरमा बस्ने प्रवृति रहेको मानसिक स्वास्थ्य वि...

नख्खु कारागारभित्रको मानसिक अस्पतालमा विरामीको चाप धान्नै मुस्किल

काठमाडौं, पुस २६ । देशभरका कारागार बन्दीको मानसिक रोगको उपचार गर्ने ललितपुरस्थित नख्खु कारागारभित्रको मनोसामाजिक बन्दी अस्पताल विरामीको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । २५ शैय्याको उक्त अस्पतालमाथि सयौं मानसिक रोगीको उपचार गर्नुपर्ने बाध्यता छ । अस्पतालमा एकजना चिकित्सकले सेवा दिइरहेका छन् । कारागार प्रशासनकाअनुसार मुलुकभर ७४ वटा कारगारबाट सिफारिस भएका मानसिक रोगी कैदीको […]

नख्खु कारागारमा २६० कैदीबन्दी मानसिक रोगी

२३ माघ, ललितपुर । नख्खु कारागारका २६० कैदीबन्दी मानसिक रोगी छन् । सामान्यदेखि जटिल मानसिक रोगका कैदीबन्दीलाई आवश्यक उपचार सेवा दिने गरेको कारागार प्रशासनले जनाएको छ । कारागारमा हाल एक हजार ५०० भन्दा बढी कैदीबन्दी छन् …

कारागार कार्यालय काभ्रेमा क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी

असी जना कैदीबन्दीको क्षमता रहेको धुलिखेलमा रहेको कारागार कार्यालय काभ्रेमा हाल क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । कारागार कार्यालय काभ्रेमा अहिले दुई सय ३९ जना कैदीबन्दीहरुलाई राखिएको छ । कारागारमा सोमबारसम्म कर्तव्य ज्यानमा थुनुवा दश, कैदी ३८ गरि कूल ४८ जना, डाँकामा १२ थुनुवा, पाँच कैदी गरि कूल १७ जना, जर्वजस्ती करणीमा ३४ थुनुवा, ५० कैदी गरि ८४, ज्यान मार्ने उद्योगमा तीन थुनुवा, लागु औषधमा दुई थुनुवा, १२ कैदी गरी १४ जना रहेका छन् । यस्तै चोरी मुद्धाका चार थुनुवा, ७ कैदी गरि ११ जना, सवारी ज्यान-अङ्गभङ्गमा १४ थुनुवा, दुई कैदी गरी १६ जना, केहि सार्वजनिक अपराधमा चार थुनुवा, मानव अपहरण तथा शरीर बन्धक तीन थुनुवा, दुई कैदी गरी कुल पाँच जना, सरकारी छाप किर्ते÷वैदेशिक ठगीमा पाँच जना थुनुवा, एक कैदी गरी कुल छ जना, मानव बेचबिखन- जीउ मास्ने बेच्नेमा कैदी चार जना, बहुविवाहमा तीन थुनुवा, एक कैदी गरी चार जना, हातहतियार तथा खरखजनामा एक थुनुवा रहेको जेलर गायत्री अधिकारीले जानकारी दिनुभयो । त्यस्तै लेनदेन बिगोमा तीन कैदी, अप्राकृतिक बाल यौन दुराचारमा दुई थुनुवा, तीन कैदी गरी पाँच जना, बैङकिङ कसुर ऐनमा सात कैदी, जर्वजस्ती करणी उद्योगमा दुई थुनुवा, छ कैदी गरी कुल आठ जना रहेका छन् । कुल थुनुवा र कैदीमध्ये १९ जना मानसिक रोगी रहेको जेलर अधिकारीले बताउनुभयो । उहाँका अनुसार कारागारमा थुनुवा ९८ जना र कैदी १ सय ४१ जना गरी कुल दुई सय ३९ जना रहेका छन् ।

केन्द्रीय कारागारमा रहेको केन्द्रीय कारागार अस्पतालमा मानसिक रोगीको सङ्ख्या बढ्दै गइरहेको पाइएको छ । कारागारमा कैदीबन्दीहरू त्यत्तिकै बस्दा मानसिक रोग बढ्दै गएको अस्पतालले जनाएको छ ।

मनोसामाजिक अस्पताल छिट्टै संचालनमा आउने

काठमाडौं : नख्खु कारागारमा निर्माणाधीन मनोसामाजिक अस्पताल छिट्टै संचालनमा आउने भएको छ। अस्पतालको भवन निर्माण सम्पन्न भइसकेको र कारागार व्यवस्था विभागले दरबन्दी स्वीकृत गरिसकेकाले आगामी बैशाखदेखि संचालनमा आउने कारागार प्रशासनले जनाएको छ। कारागारमा मानसिक रोगी कैदीबन्दीको संख्या बढिरहँदा दुई वर्षदेखि अस्पतालको निर्माण सु...