काठमाडौँ- समाजमा धेरैजसो मानिसहरू मानसिक स्वास्थ्यको बारेमा खुल्दैनन् । अझ मानसिक रोगी त झनै खुलेर कुरा गर्न डराउँछन् । मानसिक स्वास्थ्यलाई ठूलो रोग मान्दाको त्यस्ता मानिसहरू घर-परिवार र बाहिर समाजमा सहजै खुल्न नसकेका हुन् । यसलाई सामान्य नमान्दा र समयमा उपचार गराउनुको सट्टा घरमा बस्ने प्रवृति रहेको मानसिक स्वास्थ्य वि...