झापा कारागारको बेथितिको पर्दाफास

भद्रपुर।   झापा कारागार भित्र हुने बेथिति सार्वजनिक भएको छ । कैदीबन्दी सरुवाको विषयलाई लिएर भएको आगजनीपछि भित्र हुने गरेको क्रियाकलापहरु बाहिर आएको हो । बेथितिका कारण कारागारबाट छुटेका व्यक्ति ४० प्रतिशत मानसिक रोगी भएर घर फर्किनु परेको पीडा कारागारबाट छुटेका  कैदीबन्दीले सुनाए । घट्ना विवरण अनुसार कारागार भित्र छिर्ने बित्तिकै शारीरिक तथा मानसिक यातना भोग्नु […]