काठमाडौं, पुस २६ । देशभरका कारागार बन्दीको मानसिक रोगको उपचार गर्ने ललितपुरस्थित नख्खु कारागारभित्रको मनोसामाजिक बन्दी अस्पताल विरामीको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । २५ शैय्याको उक्त अस्पतालमाथि सयौं मानसिक रोगीको उपचार गर्नुपर्ने बाध्यता छ । अस्पतालमा एकजना चिकित्सकले सेवा दिइरहेका छन् । कारागार प्रशासनकाअनुसार मुलुकभर ७४ वटा कारगारबाट सिफारिस भएका मानसिक रोगी कैदीको […]