राष्ट्रिय सभाका सांसदकाे गुनासाे, ‘हाम्राे हैसियत वडा सदस्य जतिकाे पनि भएन, कार्यक्रममा पनि पछि बाेलाइन्छ’

काठमाण्डौ – राष्ट्रिय सभा सदस्यहरूले आफूहरू मर्यादा क्रममा पार्टीभित्र र बाहिर दोस्रो दर्जाको सांसदजस्तो भएको गुनासो गरेका छन् ।  बिहीवार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै सांसदहरूले राष्ट्रिय सभा सदस्यको राज्यले दिएको र स्वयम् व्यक्तिगतरूपमा पाउनुपर्ने मर्यादाक्रमप्रति असन्तुष्टि जनाएका हुन् । उनीहरूले पार्टीभित्र प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यलाई दिने मान्यतामा धेरै फरक रहेको गुनासो गरे । उनीहरूले राष्ट्रिय सभा सांसदलाई सार्वजनिक कार्यक्रम तथा विभिन्न समारोहमा समेत प्रतिनिधि सभा स...

सम्बन्धित सामग्री

साँखुमा स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता

काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय साँँखुुले वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । ग्राहक सदस्यका लागि वित्तीय सचेतना तथा उनीहरूसँग समसामयिक विषयमा केन्द्रित रहेर बिहीवार र शुक्रवार उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमका वक्ताहरूले लघुवित्तले ग्रामीण स्तरमा कर्जा प्रवाह गरी विपन्न तथा उद्यमशील ग्राहकको जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताएका थिए ।  कार्यक्रममा शंखरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठ, संस्थाका सञ्चालक उमा जोशी बोहरा, प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक फुलमाया घिसिङ, गोकर्णेश्वर–६ की वडा सदस्य मञ्जु पुडासैनी, कागेश्वरी मनोहरा– ७ की वडा सदस्य सुनिता बोगटी लगायतले लघुवित्तको योगदानका बारेमा विचार राखेका थिए । कार्यक्रममा सर्वोत्कृष्ट तीनओटा केन्द्र र सदस्यका सन्तानहरू मध्येबाट गतवर्षको एसईईमा उत्कृष्ट अंक हासिल गर्ने एकजना विद्यार्थीलाई सम्मान गरिएको थियो ।

साँखुमा स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता

काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय साँँखुुले वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । ग्राहक सदस्यका लागि वित्तीय सचेतना तथा उनीहरूसँग समसामयिक विषयमा केन्द्रित रहेर बिहीवार र शुक्रवार उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमका वक्ताहरूले लघुवित्तले ग्रामीण स्तरमा कर्जा प्रवाह गरी विपन्न तथा उद्यमशील ग्राहकको जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताएका थिए ।  कार्यक्रममा शंखरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठ, संस्थाका सञ्चालक उमा जोशी बोहरा, प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक फुलमाया घिसिङ, गोकर्णेश्वर–६ की वडा सदस्य मञ्जु पुडासैनी, कागेश्वरी मनोहरा– ७ की वडा सदस्य सुनिता बोगटी लगायतले लघुवित्तको योगदानका बारेमा विचार राखेका थिए । कार्यक्रममा सर्वोत्कृष्ट तीनओटा केन्द्र र सदस्यका सन्तानहरू मध्येबाट गतवर्षको एसईईमा उत्कृष्ट अंक हासिल गर्ने एकजना विद्यार्थीलाई सम्मान गरिएको थियो ।

सरकारी सुविधाको रकमबाट अक्षयकोष स्थापना

सरकारी सेवासुविधाबाट प्राप्त रकमले पोखरा महानगरपालिका-१७ का वडा सदस्य शिवराम भण्डारीले जानकी मावि महतगौडामा अक्षयकोष स्थापनाको घोषणा गरेका छन्।  विद्यालयको ४६औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले बुवा धर्मदत्त र आमा जमुना भण्डारीको स्मृतिमा...

कामना सेवा विकास बैंकद्वारा १५ औं शाखारहित बैंकिङ सेवा सञ्चालन

कामना सेवा विकास बैंकले आइतबारदेखि नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ७ स्थित साँढमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।  बैंकले स्थानीय भीमा भुर्तेललाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष गोविन्द प्रसाद महतो, वडा सदस्य रुद्र बहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो । शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएको छ ।&

सबै जनप्रतिनिधिलाई सत्तापक्षकै भूमिकामा उत्रन आग्रह

ललितपुर : नेकपा एमालेका स्थायी समिति सदस्य कृष्णगोपाल श्रेष्ठले स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रतिपक्षीको नभई सत्तापक्षकै भूमिकामा उत्रन आग्रह गरेका छन्।उनले धेरै स्थानमा मेयर या प्रमुखमा पराजित भएर उपप्रमुख जितेको र वडा अध्यक्ष हारेर पनि वडा सदस्य जितेको स्थानमा आफूलाई प्रतिपक्षी नठानी सत्तापक्षकै हैसियतमा उभिन आग्रह गरे।प्रेस चौतारी नेपाल ललितपुरको आयोजनामा ललितपुर जिल्लामा निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै पूर्व शिक्षा मन्त्री समेत

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा बुढानिलकण्ठमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका– ४ मा आयोजित कार्यक्रम फाउन्डेसनको आयोजना र नेपाली काँग्रेस बुढानिलकण्ठ नगरपालिका कार्य समिति तथा ४ नम्बर वडा कार्य समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा चार सय जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका आयोजकले जनाएको छ । ४ नम्बरका वडा सदस्य  राम केसीका अनुसार कार्यक्रममा काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा उपलब्ध गराएका थिए । शिविरमा बालरोग,

रौतहटमा अजोड इन्स्योरेन्सको घुुम्ती सेवा

अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ । चैत १९, २० र २१ गते चन्द्रपुर नगरपालिका वडा नं. १० स्थित वरेडवामा घुम्ती सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।   चन्द्रपुर नगरपालिका वडा नं. १० का अध्यक्ष जयराम चौधरी, वडा सदस्य  प्रभु चौधरी, अर्गानिक दुग्ध विकास सहकारी संस्थाका सचिव रामलोचन चौधरीको अतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड रौतहट शाखाका प्रमुख प्रभु चौधरीले गरेका थिए ।  कार्यक्रममा  अजोडका कृषि विभाग प्रमु

कपिलवस्तुमा वडाध्यक्षसहित सात सय जना काँग्रेसमा प्रवेश

स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै राजनीतिक चहलपहल बढेको छ। स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कांग्रेसले घर घर जाऔं कांग्रेसलाई जिताऊ भन्ने अभियान चलाएसँगै अन्य पार्टी त्यागेर कांग्रेसमा आउनेको लहर नै चलेको हो। शुद्धोधन गाउँपालिकाको लबनीमा आयोजना गरिएको आम सभा तथा पार्टी प्रवेश कार्यक्रममा शुद्धोधन गाउँपालिका ३ का वडाध्यक्ष महिबुद्दीन मुसलमानले राप्रपा त्यागेर कांग्रेसमा प्रवेश गर्नु भएको छ। त्यस्तै सोही वडाका वडा सदस्य शिवशंकर चौधरी, रिता पासी, वडा नम्बर २ का वडा सदस्य मायाराम यादव, मायादेवी गाउँपालिका– ४ की वडा सदस्य ज्ञानमति पासी लगायत ७ सय ३४ जना कांग्रेसमा प्रवेश गरेको कांग्रेस नेता राजेश सिंहले जानकारी दिनुभयो।

प्रकाशमान र गगनद्वारा क्यान्सर पीडितलाई साढे ६ लाख हस्तान्तरण

काठमाडौं : नेपाली कांग्रेसका नेताद्वय प्रकाशमान सिंह र गगन थापाले क्यान्सर पीडितलाई साढे ६ लाख बराबरको चेक हस्तान्तरण गरेका हुन्। क्यान्सर पीडित नेपाली कांग्रेस काठमाडौं महानगरपालिका ३० का वडा सदस्य निरज सत्याललाई चेक हस्तान्तरण गरिएको होे। अमेरिका निवासी कांग्रेस महासमिति सदस्य  हरिबोल भण्डारीको पहलमा संकलित ६ लाख ६४ हजार ६ सय ५८ रुपैयाँको चेक सत्याल निवासमै पुगेर नेताद्वयले हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुझ बानिया