गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा बुढानिलकण्ठमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका– ४ मा आयोजित कार्यक्रम फाउन्डेसनको आयोजना र नेपाली काँग्रेस बुढानिलकण्ठ नगरपालिका कार्य समिति तथा ४ नम्बर वडा कार्य समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा चार सय जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका आयोजकले जनाएको छ । ४ नम्बरका वडा सदस्य राम केसीका अनुसार कार्यक्रममा काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा उपलब्ध गराएका थिए । शिविरमा बालरोग,