मोरङका युथफोर्स गाँउ इन्चार्ज र माओवादीबाट निर्वाचित वडा सदस्य सहित ३ सय बढि आए कांग्रेसमा

विराटनगर । मोरङको रंगेली नगरपालिकाको ववियार्विताको र्विता चौक र सुक्रवारेमा आयोजित कार्यक्रममा विभिन्न पार्टि परित्यागगरी ३ सय ५३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ववियार्विताका युथफोर्स इन्चार्ज किरण आचार्य , रंगेली नगरपालिका वार्ड न १ का माओवादी केन्द्रका निर्वाचित सदस्य मोहमद धामि चौधरी तथा नेकपा एमालेका स्माइल अन्सारी र रुद्रकुमार चौधरी रहेका छन् ।

सम्बन्धित सामग्री

करोडौं ठगीको आरोपमा सूर्यविनायकका वडा सदस्य रानाभाट प्रहरी खोरमा

काठमाडौं, ३१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. २ का वडा सदस्य भगत रानाभाट ठगी आरोपमा पक्राउ परेका छन् । उनीमाथि करोडौंको ठगी गरेको आरोप छ । रानाभाट नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य हुन् । रानाभाटलाई प्रहरी कार्यालय टेकुले पक्राउ गरेको हो । जनप्रतिनिधि रानाभाटले मिटरव्याजीको रुपमा ठगेको भन्दै प्रहरीमा उजुरी परेको थियो । उजुरी […]

निर्वाचित वडा सदस्यको मृत्यु

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । नेकपा एमालेको तर्फबाट वडा सदस्यमा निर्वाचित ३९ वर्षीय कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टका अनुसार पेटसम्बन्धी समस्याका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको मृत्यु भएको हो ।

महाकाली नगरका वडा सदस्य काेलीकाे निधन

काठमाडाैँ- दार्चुलाको महाकाली नगरपालिका-७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको निधन भएको छ। वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित कोलीको निधन भएको नगरप्रमुख नरसिंह चैसिरले बताए। पेटसम्बन्धी समस्याका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले जानकारी दिए।

धनुषामा माओवादीबाट निर्वाचित वडा सदस्य पक्राउ

जनकपुरधाम : धनुषाबाट एक जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेकाे छ। ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेका शहिदनगर नगरपालिका वडा नम्बर ९ को वडा सदस्यमा राजेश बिराजीलाई प्रहरीले पक्राउ गरेको होे। कार्यपालिका सदस्य छनौट गर्नका लागि मतदान गर्न आएको बेला बिराजीलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए।उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ। बिराजी नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका हुन्।

दोलखा एमालेका निर्वाचित वडा सदस्य सहितको टोली कांग्रेसमा

शैलुङ गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका तर्फबाट निर्वाचित वडा सदस्य दिलबहादुर श्रेष्ठ लगायतको टिम पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको छ ।

दोलखा एमालेका निर्वाचित वडा सदस्य सहितको टोली कांग्रेसमा

शैलुङ गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका तर्फबाट निर्वाचित वडा सदस्य दिलबहादुर श्रेष्ठ लगायतको टिम पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको छ ।

दोलखा एमालेका निर्वाचित वडा सदस्य सहितको टोली कांग्रेसमा

शैलुङ गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका तर्फबाट निर्वाचित वडा सदस्य दिलबहादुर श्रेष्ठ लगायतको टिम पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको छ ।

विदुर नगरपालिका–२ का वडा सदस्य भण्डारीको मृत्यु

नुवाकोट । नुवाकोट, विदुर नगरपालिका–२ का वडा सदस्य राधाकृष्ण भण्डारीको गए राति मस्तिष्काघातका कारण मृत्यु भएको छ । पचास वर्षीय भण्डारी लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए ।बिहीबार राति करीब ९ बजे रक्तचाप बढेपछि उनलाई उपचारका लागि काठमाडौंँ लगिएको थियो । भण्डारीका उपचारका लागि न्युरो अस्पताल पुर्याउनासाथ मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको थियो ।  नेकपा (एमाले)बाट निर्वाचित वडा सदस्य भण्डारीको निधनमा दुःख व्यक्त गर्दै नगर प्रमुख सञ्जु पण्डितले नगरले  एक असल जनप्रतिनिधि

मस्तिष्कघातबाट वडा सदस्य भण्डारीको मृत्यु

नुवाकोटको विदुर नगरपालिका–२ का वडा सदस्य राधाकृष्ण भण्डारीको बिहीवार राति मस्तिष्कघातका कारण मृत्यु भएको छ । ५० वर्षीय भण्डारी लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए । बिहीवार राति करीब ९ बजे रक्तचाप बढेपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो । भण्डारीका उपचारका लागि न्युरो अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको थियो ।  नेकपा एमालेबाट निर्वाचित वडा सदस्य भण्डारीको निधनमा दुःख व्यक्त गर्दै नगर प्रमुख सञ्जु पण्डितले नगरले एक असल जनप्रतिनिधि गुमाएको बताए । उनको न...