काठमाडौं : नेपाली कांग्रेसका नेताद्वय प्रकाशमान सिंह र गगन थापाले क्यान्सर पीडितलाई साढे ६ लाख बराबरको चेक हस्तान्तरण गरेका हुन्। क्यान्सर पीडित नेपाली कांग्रेस काठमाडौं महानगरपालिका ३० का वडा सदस्य निरज सत्याललाई चेक हस्तान्तरण गरिएको होे। अमेरिका निवासी कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारीको पहलमा संकलित ६ लाख ६४ हजार ६ सय ५८ रुपैयाँको चेक सत्याल निवासमै पुगेर नेताद्वयले हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुझ बानिया