सोसल मिडियाबाट ठग्ने समूहको बैंक ह्याकिङमा कनेक्सन : १७ बैंकमा ठगहरुको भेटियो कारोबार

काठमाडौं : सामाजिक सञ्जालमा जोडिएर विदेशबाटै ठगीमा सक्रिय रहेका समूहको नेपालको बैंक ह्याकिङमा समेत संलग्नता देखिएको छ। नाइजेरिया तथा भारतीय नागरिकले विभिन्न मुलुकमा बसी भाइबर, ह्वाट्स एप, इमो, फेसबुकमार्फत् अनलाइन चिठ्ठा परेको भन्दै ठगी गर्दै आएका छन्। उनीहरुको बैंक ह्याकिङमा समेत संलग्नता देखिएको हो। विदेशमा रहेर ठगी गर्ने समूहको