गणतन्त्रको मर्म बुझाउन स्थानीय जनप्रतिनिधि जनताको घरदैलोमा पुग्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र व्यवस्थाबारे बुझाउन स्थानीय तहका जनप्रतिनिधि जनताको घरदैलोमा पुग्नुपर्ने बताउनुभएको छ । जनतालाई गणतन्त्रको मर्म बुझाउनु नसकिएको भन्दै उहाँले स्थानीय तहका जनप्रतिनिधिले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभएको हो । बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँग आज भएको छलफलमा प्रधानमन्त्रीले भन्नुभयो, “संविधानमा व्यवस्था भएका अधिकारबारे आम जनसमुदायलाई …

सम्बन्धित सामग्री

‘स्थानीय जनप्रतिनिधि नै फेवातालका भक्षक भए’

फेवातालको सबैभन्दा नजिकको संरक्षक पोखरा महानगरपालिका हो । फेवातालमाथि भएको अतिक्रमण रोक्नेदेखि प्रदूषण हुन नदिनेसम्मका सबै उपाय अपनाउन सक्ने महानगरपालिका ठीक उल्टो व्यवहार गरिरहेको छ ।

देशैभरका स्थानीय जनप्रतिनिधि भोलि सिंहदबार घेर्दै

काठमाडौं, २१ असार । स्थानीय तहका जनप्रतिनिधिहरूले भोलि(शुक्रबार) सिंहदरबार घेर्ने भएका छन्। सरकारले स्थानीय तहलाई दिँदै आएको ५० प्रतिशत अनुदान कटौती गरेको र त्यसको विरूद्धमा देशभरका जनप्रतिनिधिहरूले भोलि सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका संघ अध्यक्ष भीम ढुंगानाले रिपोर्टर्स नेपाललाई बताए। उनका अनुसार सरकारले स्थानीय तहलाई दिने ५० प्रतिशत अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता […]

स्थानीय जनप्रतिनिधि आएपछि काठमाडौं महानगरमा बने ५६ पार्क, थप १६ निर्माणको चरणमा

०७४ मा स्थानीय जनप्रतिनिधि आएयता काठमाडौं महानगरपालिकाभित्र ५६ पार्क बनेका छन् । थप १६ वटा निर्माणको चरणमा छन् । निर्माणाधीन सबै पार्क चालू आर्थिक वर्षमै सम्पन्न हुने महानगरले जनाएको छ...

विद्युत महसुल वृद्धिविरुद्ध जनप्रतिनिधि

बुटवल पावर कम्पनीद्वारा प्रवर्द्धित स्याङ्जाको गल्याङ्मा रहेको आँधीखोला वितरण केन्द्रले प्रस्ताव गरेको विद्युत महसुलविरुद्ध जिल्लाका जनप्रतिनिधिले विरोध जनाएका छन् । कम्पनीले आवश्यक परामर्श विना महसुल बढाउन लागेको भन्दै जनप्रतिनिधिले विरोध जनाएका हुन् । स्थानीय जनप्रतिनिधि र सरोकारवालासँगको समन्वय विना कम्पनीले विद्युत नियमन आयोगमार्फत् महसुल वृद्धिको प्रस्ताव गरेको छ । महसुल वृद्धि गर्नुपर्ने आधारसहित स्थानीयस्तरमा छलफल […]

अभिमुखीकरण कार्यक्रमपछि स्थानीय जनप्रतिनिधि र गगन थापा

नेपाली कांग्रेसबाट पालिका तहमा चुनिएका स्थानीय जनप्रतिनिधिहरूले अभिमुखीकरण कार्यक्रमले स्थानीय तहका समस्या समाधान गरी जनमुखी काम गर्न उत्प्रेरित गरेको बताएका छन् ।ललितपुरमा भइरहेको स्थानीय तहमा विजयी भएका जनप्रतिनिधिहरूको जनअभिमुखी कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनीहरूले अभिमुखीकरण कार्यक्रमले स्थानीय सरकारलाई थप सशक्त र जनमुखीकरण कसरी बनाएर लैजाने भन्ने बारेमा प्रशिक्षण भइरहेको बताए । उनीहरूले स्थानीय जनप्रतिनिधिहरूले गर्नुपर्ने काम, […]

जनताको भरोसा स्थानीय जनप्रतिनिधि

देश संघ गइसकेपछि गठबन्धन सरकारले स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न गरेको छ । विभिन्न शंकाउपशंका बीच पनि स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । देशभर एकैपटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचन सम्पन्न भएसँगै संविधान कार्यान्वयनमा कोसेढुंगाको काम गरेको छ । नेपालको संविधानले परिकल्पना गरेको तीन तहको सरकारमध्ये स्थानीय सरकार […]

पाँच वर्षलाई स्थानीय जनप्रतिनिधि चुनिदै (फोटो फिचर)

काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत आज देशैभरका अधिकांश स्थानीय तहमा एकै चरणमा निर्वाचन भइरहेको छ । निर्वाचनमा आफ्ना जनप्रतिनिधि छनोट गर्न मतदाताहरुले उत्साहपूर्वक भाग लिएका छन् । यसपटक ७ सय ५३ स्थानीय तहमा १ लाख ४५ हजार ११ जना उम्मेदवारले बिभिन्न पदमा प्रतिस्पर्धाका लागि मनोनयन दर्ता गरेकामा जसबाट ३५ हजार २२१ जना स्थानीय जनप्रतिनिधि […]

विकास आयोजनाको अनुगमनमा सूर्यविनायकका जनप्रतिनिधि

भक्तपुर, १४ फागुन । सूर्यविनायक नगरपालिका वडा नं. ८, ९ र १० मा भएका विकास र निर्माणका कामको जनप्रतिनिधि र संचारकर्मीले अनुगमन गरेका छन् । राष्ट्रिय सञ्चार केन्द्रको आयोजना एवं नगरपालिकाको समन्वयमा स्थानीय जनप्रतिनिधि र उपत्यकाका ३० पत्रकारले यहीँ फागुन ७ गतेदेखि सञ्चालमा आएको सूर्यविनायक नगर अस्पताल, वडा कार्यालय भवन, सडक, त्रिवेणी पुल, खानेपानी, डोलेश्वर […]

नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई आर्थिक सुशासन सम्बन्धी प्रशिक्षण

गैर सरकारी संस्था दायित्वले लुम्बिनी प्रदेशका तीन नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र अन्य अधिकारीका लागि आर्थिक सुशासनका लागि नेतृत्व’ विषयक प्रशिक्षण प्रदान गरेको छ । नगरपालिका तहका वरिष्ठ प्रतिनिधि तथा अधिकृतहरूको नीतिगत नेतृत्व क्षमतालाई सुदृढीकरण गर्ने उद्देश्यका साथ दिइएको दुई दिने प्रशिक्षणमा लुम्बिनी प्रदेशको तिलोत्तमा, मुसिकोट र सुनवल नगरपालिकाका ४० जना स्थानीय जनप्रतिनिधि […]

औषधि लिएर सङ्क्रमितका घरघरमा जनप्रतिनिधि

स्याङ्जा। कोरोना सङ्क्रमणको दोस्रो भेरिएन्ट गाउँघरसम्मै पुगेपछि जनप्रतिनिधिहरू आवश्यक औषधि र स्वास्थ्यकर्मीसहितको टोली लिएर सङ्क्रमितको घरघरमा पुगेका छन्। पहिलो चरणको कोरोनाको प्रभाव गाउँघरमा भन्दा बजार क्षेत्रमा बढी प्रभावित पारेको भए पनि यसपटकको दोस्रो लहरको सङ्क्रमण बजार क्षेत्रसँगसँगै ग्रामीण क्षेत्रमा समेत बढी फैलिँदै गएकाले स्थानीय जनप्रतिनिधि सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्नुका साथै आवश्यक सल्लाह र औषधि दिनका लागि घरगाउँमै पुग्ने गरेका छन्।