औषधि लिएर सङ्क्रमितका घरघरमा जनप्रतिनिधि

स्याङ्जा। कोरोना सङ्क्रमणको दोस्रो भेरिएन्ट गाउँघरसम्मै पुगेपछि जनप्रतिनिधिहरू आवश्यक औषधि र स्वास्थ्यकर्मीसहितको टोली लिएर सङ्क्रमितको घरघरमा पुगेका छन्। पहिलो चरणको कोरोनाको प्रभाव गाउँघरमा भन्दा बजार क्षेत्रमा बढी प्रभावित पारेको भए पनि यसपटकको दोस्रो लहरको सङ्क्रमण बजार क्षेत्रसँगसँगै ग्रामीण क्षेत्रमा समेत बढी फैलिँदै गएकाले स्थानीय जनप्रतिनिधि सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्नुका साथै आवश्यक सल्लाह र औषधि दिनका लागि घरगाउँमै पुग्ने गरेका छन्।

सम्बन्धित सामग्री

गर्दुमवासी भन्छन्: पानीको दुःखले भोक निन्द्रा नै लाग्दैन

देशमा कयौं पटक सरकार परिवर्तन भए। कयौं मन्त्री फेरिए। घरघरमा सिंहदरबारको नारा सहित दोश्रो पटक स्थानीय सरकार बदलियो, जनप्रतिनिधि फेरिए तर, गुर्दुमवासीको दैनिकी कहिल्यै फेरिएन। खोलाकै पानी खाएर प्यास मेटाउनुपर्ने बाध्यता ज्यूँ का त्यूँ छ।...

घरघरमा धूमपान निषेध अभियान सञ्चालन गर्छौं : चिरिबाबु महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा नगरक्षेत्रभित्र धूमपान सेवन निषेध अभियान सञ्चालन गर्ने बताएका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा आज यहाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालको आयोजना भएको अन्तक्र्रिया कार्यक्रममा उनले प्रत्येक घरघरमा गएर धूमपान सेवन विरुद्धको अभियान सञ्चालन गर्ने बताए ।उनका अनुसार जनप्रतिनिधि र नगर प्रहरीले प्रत्येक घरमा गएर सुर्तीजन्य पदार्थ सेवन विरुद्धको अभियान सञ्चालन गर्ने छन् । नगरप्रमुख महर्जनले पाट

घरघरमा धूम्रपान निषेध अभियान सञ्चालन गर्छौँ : प्रमुख महर्जन

काठमाडौँ,१६ जेठ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरमा नगरक्षेत्रभित्र धूम्रपान सेवन निषेध अभियान सञ्चालन गर्ने बताएका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा आज यहाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालको आयोजना भएको अन्तक्र्रिया कार्यक्रममा उनले प्रत्येक घरघरमा गएर धूमपान सेवनविरुद्धको अभियान सञ्चालन गर्ने बताए । उनका अनुसार जनप्रतिनिधि र […]

घरघरमा धूम्रपान निषेध अभियान सञ्चालन गर्छौँ : प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरमा नगरक्षेत्रभित्र धूम्रपान सेवन निषेध अभियान सञ्चालन गर्ने बताएका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा आज यहाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालको आयोजना भएको अन्तर्क्रिया कार्यक्रममा उनले प्रत्येक घरघरमा गएर धूम्रपान सेवनविरुद्धको अभियान सञ्चालन गर्ने बताए । उनका अनुसार जनप्रतिनिधि र नगर […]

मतदातालाई धन्यवाद दिन घर–घर पुगे जनप्रतिनिधि, सुझाव पनि लिए

लमजुङ – लमजुङका नवनिर्वाचित जनप्रतिनिधिहरू अहिले मतदाताका घरघरमा पुगेर उनीहरूलाई धन्यवाद दिन व्यस्त छन् । चुनावमा अमूल्य मतदान गरी आफूहरूलाई जिताएकोमा खुसी व्यक्त गर्दै निर्वाचित जनप्रतिनिधिहरू नागरिकका घरघरमा पुगेर धन्यवाद दिन थालेका हुन् । विगतमा प्रायः चुनावपछि जनप्रतिनिधि आफ्नो घरआँगनमा नआउने भन्दै गुनासो गर्ने मतदाता यस पटक भने खुसी भएका छन् ।  नागरिकको घरघरमा जनप्रतिनिधि, मतदाता उत्साहित विगतमा चुनावका बेला मात्रै ‘नमस्कार’ गर्दै भोट माग्न नागरिकसम्म आउने, गाउँटोल धाउने तर चुनावप...

हौसला बढाउन सङ्क्रमितका घरघरमा पुगेर परामर्श

पाँचथर, १९ जेठ: कोरोनाभाइरसका सङ्क्रमितहरूको हौसला बढाउन जनप्रतिनिधि तथा सरकारी अधिकारीहरूले घरघरमा पुगेर सुझाव र परामर्श दिन थालेका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा भएको छलफलका आधारमा मङ्गलबार तीन वटा टोली नै बनाई सङ्क्रमितहरूलाई घरैमा पुगेर भेटघाट गर्दै परामर्श दिइएको हो । तीन टोलीले फिदिमको वडा नं १, २ र ४ मा रहेका […]

औषधि लिएर कोरोना सङ्क्रमितको घरघरमा जनप्रतिनिधि

स्याङ्जा । कोरोना सङ्क्रमणको दोस्रो भेरिएन्ट गाउँघरसम्मै पुगेपछि जनप्रतिनिधिहरू आवश्यक औषधि र स्वास्थ्यकर्मीसहितको टोली लिएर सङ्क्रमितको घरघरमा पुगेका छन् । गत वर्षको पहिलो चरणको कोरोना सङ्क्रमणको प्रभाव गाउँघरमा भन्दा बजार क्षेत्रमा बढी प्रभावित पारेको भए पनि यसपटकको दोस्रो लहरको सङ्क्रमण बजार क्षेत्रसँगसँगै ग्रामीण क्षेत्रमा समेत बढी फैलिँदै गएकाले स्थानीय जनप्रतिनिधि सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्नुका साथै […]

कोरोना संक्रमितलाई भेट्न जनप्रतिनिधि घरदैलोमा

दाङको घोराही उपमहानरपालिका जनप्रतिनिधि स्वास्थ्यकर्मीका साथ होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई भेट्न घरघरमा पुग्न शुरूआत गरेका छन् । घोराही उपमहानगरपालिका–१४ वडाध्यक्ष शक्तिराम डागी र सदस्य गुलाम रसुलले चिकित्सकद्वय वसन्त पुन र गिरबहादुर महरासहित संक्रमितका घरमा पुगी सेवा दिइरहेका छन् । घरदैलो अभियानमा सामान्य औषधि र स्वास्थ्य सामग्री प्रदान गरिएको डा. पुनले जानकारी दिए । हालसम्म सो वडामा ८ संक्रमितको  मृत्यु भएको छ भने २५५ संक्रमित छन् ।  वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्याल स्वाथ्यकर्मीको साथमा ...

स्वास्थ्यकर्मीसहित सङ्क्रमित भेट्न जनप्रतिनिधि घरघरमा

तनहुँ। बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मी लिएर कोरोना सङ्क्रमित भेट्न घरघरमा पुगेका छन्। गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा, उपप्रमुख करुणा गुरुङ, स्वास्थ्य शाखाका प्रमुख अंजिर भट्टराईसहितको टोली कोरोना पोजेटिभ पुष्टि भई होम आइसोलेशनमा बस्दै आएकाको घरदैला पुगेको हो।घरदैलो अभियानमा सामान्य औषधि र स्वास्थ्य सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए।

स्वास्थ्यकर्मीसहित सङ्क्रमित भेट्न जनप्रतिनिधि घरघरमा

तनहुँ। बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मी लिएर कोरोना सङ्क्रमित भेट्न घरघरमा पुगेका छन्। गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा, उपप्रमुख करुणा गुरुङ, स्वास्थ्य शाखाका प्रमुख अंजिर भट्टराईसहितको टोली कोरोना पोजेटिभ पुष्टि भई होम आइसोलेशनमा बस्दै आएकाको घरदैला पुगेको हो।घरदैलो अभियानमा सामान्य औषधि र स्वास्थ्य सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए।