नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई आर्थिक सुशासन सम्बन्धी प्रशिक्षण

गैर सरकारी संस्था दायित्वले लुम्बिनी प्रदेशका तीन नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र अन्य अधिकारीका लागि आर्थिक सुशासनका लागि नेतृत्व’ विषयक प्रशिक्षण प्रदान गरेको छ । नगरपालिका तहका वरिष्ठ प्रतिनिधि तथा अधिकृतहरूको नीतिगत नेतृत्व क्षमतालाई सुदृढीकरण गर्ने उद्देश्यका साथ दिइएको दुई दिने प्रशिक्षणमा लुम्बिनी प्रदेशको तिलोत्तमा, मुसिकोट र सुनवल नगरपालिकाका ४० जना स्थानीय जनप्रतिनिधि […]

सम्बन्धित सामग्री