एक तीर्थयात्रामा निस्केको विमान आकाशमा उड्दा, धरतीबासीहरु, घरबाहिर निस्कँदै, साना बच्चासँग जिस्कँदै, भनिरहेथे यस्तो पो बन्नुपर्छ पाइलट जसले हरेकका सपनामाथि विमान चलाउन सकोस् । मुसुक्क मुस्काउँदै मख्ख पार्दै, ती घिमिरे र पोखरेल बाबु घोत्लिरहेथे त्यो विमानतिर अनि झुकाउँथे शिर शहीद दिवसमा झैं किताबका पानाहरूमा । आँखाहरु दौडिरहेथे, उड्ने बेलाको विमानका पाङ्ग्राहरु झैं, कान उडिरहेथे भावना […]