काठमाडौं, २० भदौ । यती एअरलाइन्सले एटीआर ७२–५०० विमान थप गरेको छ । कम्पनीले सेवा विस्तार गर्ने क्रममा छैटौँ विमान सोमबार दिउँसो ३ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो । यतीले ७० सिट क्षमताको उक्त विमान अस्ट्रेलियाको एभसन कम्पनीबाट लिजमा लिएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अस्ट्रेलिया, सिंगापुर, थाइल्याण्ड हुँदै […]