‘आजको आवश्यकता भ्रष्टाचारजन्य कार्य नियन्त्रणको होइन, भ्रष्टाचारजन्य संस्कारको समूल अन्त्यको हो ।’ नागरिकलाई उपलब्ध गराउने सेवा, वस्तु तथा सुविधामा बहुआयामिक संलग्नता बढेसँगै भ्रष्टाचारको परिभाषामासमेत पुर्नवोध हुन जरुरी छ । कुनै पनि सार्वजनिक सरोकारमा रहेको पदाधिकारीले आफूलाई कानुन बमोजिम तोकिएको काम, कर्तव्य र अधिकार भन्दा बाहिर गई अवाञ्छित फाइदा वा हानी पुर्याउने खराब आचरण भ्रष्टाचार हो […]