भ्रष्टाचार न्युनिकरणमा युवाले दिए चासो

काभ्रे, मंसिर २३ । नेपालमा बढ्दो भ्रष्टाचार न्युनिकरणमा युवाहरुले चासो दिएका छन् । जिल्ला युवा समिति काभ्रेको आयोजनामा धुलिखेलमा भएको कार्यक्रममा सहभागी युवाहरुले भ्रष्टाचार नियन्त्रणका लागि युवाहरुको भुमिका महत्वपुर्ण हुने बताएका हुन् । भ्रष्टाचार नियन्त्रणका लागि युवाहरुलाई उत्पादनसँग जोड्नुपर्ने, भ्रष्टाचारीलाई सामाजिक रुपमा बहिष्कार गर्ने अभियान चलाउनुपर्ने, हरेक कार्यालयमा प्रविधिमैत्री सेवा सुरु गर्नुपर्ने र शिक्षा स्वास्थ्यमा […]

सम्बन्धित सामग्री

युवाले अब नसोचे कहिले सोच्ने ?

राजनीतिमा चासो राख्ने एकथरी युवा छन् भने कत्ति पनि चासो नराख्ने युवाको जमात पनि धेरै छ । एकथरी युवा बुझेर राजनीतिमा लागेका छन् भने अर्कोथरी लहलहैमा । युवाहरू गाउँदेखि सहरसम्म राजनीतिमा आवद्ध भएकाको उद्देश्य मुलुकलाई विकसित देशको तुलनामा पु¥याउने बाटोतिर लैजाने भन्दै तल्लीन छन् । उनीहरू राजनीतिक रुपमा चेतनशील छन् । तर्क–वितर्क गर्न सक्षम छन् । कडा भाषण गर्छन् ।केही युवा आफ्नो विचारभन्दा बाहिर जुनसुकै दलको आज्ञा पालना गर्ने तप्काका पनि छन् । हचुवाको भरमा पार्टीका नेतालाई सर्वश्रेष्ठ

नयाँ पुस्ताले 'सोरठी नाच'मा चासो नदेखाएपछि पहिचान गुम्ने डर

'हराउँछ अब, अहिलेका युवाले सिक्नै चाहन्न्, यो नाच लोप भयो भने त हाम्रो पहिचान पनि गुम्छ कि भन्ने डर लाग्छ, हाम्रो हात खुट्टा बस्न थाले, म नाच्न सक्दैन, सिकाउ मैले धेरै खाजे तर सिक्नेले सिक्नै नखोजेपछि सकिँदो रैनछ, बरु अरु गीतमा नाच्छन् सोरठीमा नाच्दैनन्।'...

“लाखौँ युवालाई नेपाली नागरिक बनाउन विधेयक”

गृहमन्त्री बालकृष्ण खाणले संविधान बनेको सात वर्ष पूरा हुँदासमेत लाखौँ नेपाली युवाले नागरिकता पाउन नसकेकाले उनीहरुलाई नागरिक बनाउन विधेयक ल्याइएको बताउनुभएको छ । सबैले नागरिकता पाउन् र कुनै पनि गैरनागरिकले नागरिकता नपाओस् भन्ने चासो सबैको रहेको र सरकारको ध्यान पनि त्यसैमा रहेको उहाँले जानकारी दिनुभयो । राष्ट्रियसभामा नागरिकता विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा …

नागरिकता विधेयक : जुन विषयमा सहमति जुटेको छैन, त्यसलाई फेरि सहमति गरौँला

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले संविधान बनेको सात वर्ष पूरा हुँदासमेत लाखौँ नेपाली युवाले नागरिकता पाउन नसकेकाले उनीहरुलाई नागरिक बनाउन विधेयक ल्याइएको बताएका छन् । सबैले नागरिकता पाउन् र कुनै पनि गैर नागरिकले नागरिकता नपाओस् भन्ने चासो सबैको रहेको र सरकारको ध्यान पनि त्यसैमा रहेको उनले जानकारी दिए । राष्ट्रियसभामा नागरिकता विधेयकमाथिको छलफलमा उठेका प्रश्नको […]

फोहोर व्यवस्थापनमा युवाको चासो

व्यवस्थापन केन्द्र बनेर व्यवपस्थित हुन नसकेको अर्जुन चौपारी गाउँपालिका बजारको फोहोर व्यवस्थापनमा युवाले चासो देखाएका छन्।

बजेट चासो : घटेन महँगी, थोरै राहत, कार्यान्वयनमा चुनौती

खोटाङकी समिता कार्कीलाई बजेटमा अरू कुरा भन्दा पनि सरकारले अनुदानमा दिने इन्डक्शन चुल्होका बारेमा धेरै चासो छ । उहाँ भन्नुहुन्छ, ‘ग्यासको भाउ बढेर अचाक्ली भाछ, चाँडै इन्डक्शन चुल्हो दिए थोरै भए पनि राहत हुन्थ्यो ।’ देशलाई आर्थिक रूपान्तरणका लागि भनेर अर्थमन्त्रीले बजेट अगाडि सारेको बताउँदै सरिता भन्नुहुन्छ, ‘अहिलेको सन्दर्भमा बजेट लोकप्रिय र जनमुखी छ ।’ बजेटका सार वस्तु धेरै भए पनि जनताले सुविधा र राहत के पाए भनेर हेर्नुपर्ने बताउनुहुन्छ कार्की । देशका युवाले विदेशमा पसिना...

कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन

इलाम : इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ।नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम चिया बगान अतिक्रमण गरेर बिभिन्न संरचना निर्माण गर्दा सरकारी चिया बगानमा विनाश बढेको भन्दै अर्थ मन्त्रालयले चासो देखाएपछि सडक निर्माण क्षेत्रमा प्रहरीले सुरक्षा दिन थालेको हो।केही दिन अघि निजी जमिनमा जानका लागि सडक निर्माण गर्दा चिया बगानको जमिन प्रयोग गरिएको भन्दै स्थानीय युवाले विरोध सुरु गरेका थिए। निजी जमिनमा जाने सडकसमेत चियाबारी मासेर निर्माण भएपछि स्थानीय युवा र क

वृद्ध नेताहरुलाई युवाले ‘रिप्लेस’ गर्नुपर्छ

राजनीतिमा चासो सानैदेखि थियो । विद्यालय पढ्दादेखि नै राजनीतिमा चासो थियो । ११ कक्षामा पढेपछि भने राजनीतिमा चासो बढेको हो । मैले समाचारहरु हेरिरहेको हुन्थे । सामाजिक विषय नै मलाई मन पथ्र्यो । कार्यक्रमहरुमा जान्थें । अहिले स्नातक दोस्रो वर्षमा अध्ययनरत छु ।  पारिवारिक वातावरणसँगै कांग्रेसको विचारधाराले मलाई प्र…

वृद्ध नेताहरुलाई युवाले ‘रिप्लेस’ गर्नुपर्छ

राजनीतिमा चासो सानैदेखि थियो । विद्यालय पढ्दादेखि नै राजनीतिमा चासो थियो । ११ कक्षामा पढेपछि भने राजनीतिमा चासो बढेको हो । मैले समाचारहरु हेरिरहेको हुन्थे । सामाजिक विषय नै मलाई मन पथ्र्यो । कार्यक्रमहरुमा जान्थें । अहिले स्नातक दोस्रो वर्षमा अध्ययनरत छु ।  पारिवारिक वातावरणसँगै कांग्रेसको विचारधाराले मलाई प्र…

जितपुरसिमरा उपमहानगरपालिका कार्यालयबाहिर फोहोर थुपारेर विरोध

१५ भदौ, वीरगञ्ज । जीतपुर सिमरा बजार क्षेत्रमा फोहोर नउठाएको विरोधमा स्थानीय युवाले उपमहानगरपालिका कार्यालयमा फोहोर उपहार पठाएका छन् । जीतपुर सिमरा बजार क्षेत्रमा लामो समयदेखि फोहोर व्यवस्थापन गर्ने बिषयमा उपमहानरपालिकाले चासो नदेखाएको भन्दै सांकेतिक विरोध स्वरुप युवाले बजारको फोहोर उपमहानगरपालिका कार्यालयमा पठाएका हुन् । बजारमा दुर्गन्ध बढेको भन्दै युवाले उपमहानगरपालिकाको गेटमा फोहोर थुपारेका छन् । ‘हामीले जति भन्दा पनि […]