भ्रष्टाचार सूचकांकमा नेपाल ११०औं स्थानमा

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले नेपालमा अझै भ्रष्टाचार व्याप्त रहेको तथ्य सार्वजनिक गरेको छ । नेपाल भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमै कायम रहेको समेत उसले औंल्याएको छ । विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेसनलद्वारा मंगलबार जारी ‘भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)–२०२२’मा नेपालले सयमा ३४ अंक पाएको छ । अघिल्लो वर्ष सयमा ३३ अंक थियो । […] The post भ्रष्टाचार सूचकांकमा नेपाल ११०औं स्थानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

भ्रष्टाचार निवारण ऐन : भ्रष्टाचारीलाई चोख्याउन वैधानिक खेल !

काठमाडौं : भ्रष्टाचार सूचकांकमा नेपाल १०० औं स्थानमा छ। ट्रान्सपरेन्सी इन्टरनेशनलको सन् २०२२ को रिपोर्टमा १०० मा ३४ अंकसहित नेपाल भ्रष्टाचार गर्ने मुलुकमा १०० औं स्थानमा छ।यद्यपि सरकारले भ्रष्टाचार नै प्रोत्साहन गर्ने गरी ऐन ल्याउने तयारी गरेको छ। सरकारले भ्रष्टाचारसम्बन्धी दुई वटा विधेयक प्रतिनिधिसभामा पठाएको छ।सोमबार राष्ट्रियसभाले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ र  अख्तियार दुरूपयोग अनसुन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा सार्वजनिक पद धारण गरेको व्यक्त

भ्रष्टाचार बढ्दा लगानीको वातावरण बिग्रन्छ

भ्रष्टाचारको सूचकांकमा नेपालले सुधार गर्न सकेको छैन । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको प्रतिवेदनमा नेपाल बढी भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा कायमै रहनु भनेको नेपाल पछिल्ला वर्षहरूमा भ्रष्टाचार नियन्त्रणमा असफल हुनु हो । सूचकांकअनुसार १ सय ८० मुलुकमध्ये नेपाल ३३ अंकका साथ १ सय १७ औँ स्थानमा रहेको छ । एक वर्षअगाडिको र हालैको अवस्थामा नेपालमा […]

कोरोना महामारीमा पनि उत्तिकै भ्रष्टाचार

कोरोना महामारी संक्रमणको समयमा पनि नेपालमा भ्रष्टाचारको अवस्था उस्तै रहेको प्रतिवेदनले प्रस्ट पारेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआर्ई) ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२१ अनुसार नेपाल यस वर्ष पनि ३३ अंक प्राप्त गरी ११७औं स्थानमा...

भ्रष्टाचारको सूचकांकमा नेपाल  ११७औँ स्थानमा यथावत्

ट्रान्स्परेन्सी इन्टरनेसनल भन्छ : नेपाल भ्रष्टाचार व्याप्त मुलुककै श्रेणीमा छ, भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन सकेन भ्रष्टाचारको विश्वव्यापी सूचकांकमा नेपाल ११७औँ स्थानमा यथावत् छ । विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी...

नेपाल भ्रष्टाचार हुने मुलुकको ११७औं स्थानमा

ट्रान्सपरेन्सी इन्टरनेसनले नेपाललाई अत्याधिक भ्रष्टाचार हुने मुलुकको सूचीमा समावेश गरेको छ । नेपालले कुल १ सय पूर्णाङ्कमा ३३ अंक दिएर नेपाललाई विश्वको भ्रष्टाचार हुने मुलुकको १ सय १७ औं स्थानमा राखिएको छ । अघिल्लो वर्ष पनि नेपाल सोही स्थानमा रहेको थियो ।

नेपाल भ्रष्टाचार हुने मुलुकको ११७ स्थानमा

काठमाडौं, माघ १२। नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल भएको देखिएको छ । हालै ट्रान्सपरेन्सी इन्टरनेसनको पछिल्लो रिपोर्टअनुसार नेपाल भ्रष्टाचार हुने मुलुकको सूचीको ११७औं स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई)मा नेपाल गत वर्षकै स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले गत वर्षजस्तै यो वर्ष पनि […]

नेपाल यो वर्ष पनि भ्रष्टाचार व्याप्त देशको सूचीमा

बढी भ्रष्टाचार गर्ने देशहरुको सूचीमा नेपाल यो वर्ष पनि अघिल्लो वर्षकै अवस्थामा रहेको छ । भ्रष्टाचारविरुद्धको संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको भ्रष्टाचार मापन अवधारणा सूचकाङ्कमा नेपाल ३३ आक प्राप्त गरी ११७औँ स्थानमा सूचीकृत भएको छ । गएको वर्ष पनि नेपाल ३३ अङ्कसहित एक सय १७औँ स्थानमै थियो । नेपालमा भ्रष्टाचारको अवस्थामा सुधार देखिएको छैन […]

सरकार र संसद्सँगै न्यायालयमा समेत भ्रष्टाचार बढ्यो

राज्यका प्रमुख अंगहरूमा निजी स्वार्थका लागि पदको दुरुपयोग भएकाले नेपालमा भ्रष्टाचार बढ्दो क्रममा रहेको देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार सार्वजनिक गरेको सन् २०२० को भ्रष्टाचारसम्बन्धी रिपोर्टमा नेपाल गत वर्ष भन्दा एक कम अंक पाएर चार स्थान तल झरेको छ । गत वर्ष सयमा ३४ अंक पाएको नेपाल सुशासनको वरियता क्रममा ११३ औं स्थानमा थियो । यसपटक ३३ अंक पाएर ११७ औं स्थानमा छ । प्रतिवेदनले मुलुकमा भ्रष्टाचार नियन्त्रणमा गत वर्षको तुलनामा कुनै प्रयास नभएको, बरु केही क्षेत्रमा भ्रष्टाचार बढ्दो क्रममा रहेको उल्लेख छ । कान्तिपुर पत्रिका...

नेपालमा यसकारण फस्टाउँदैछ भ्रष्टाचार

विगत केही वर्षदेखि ट्रान्सपरेन्सी इन्टरनेसनल नामक संस्थाले विश्वभरका देशहरूको भ्रष्टाचार र सुशासनको अवस्थाको बारेमा अध्ययन गरेर प्रतिवेदन प्रकाशित गर्दै आएको छ । यस प्रतिवेदनमा उल्लेख भएका सूचकहरूका अनुसार ४३ प्रतिशत अंकभन्दा कम ल्याउने देशहरूमा भ्रष्टाचार व्याप्त भएको मानिएको छ । नेपाल धेरै वर्षदेखि यही वर्गमा पर्दै आएको छ । सन् २०२० मा प्रकाशित सन् २०१९ को प्रतिवेदन अनुसार नेपालले ३४ प्रतिशत अंक प्राप्त गरी ११३ स्थानमा रहेको देखाइएको छ । सन् २०१८ मा अध्ययन गरी प्रकाशित प्रतिवेदनमा नेपालले जम्मा ३१ अंक प्राप्त गरी १२४ स्थानमा रहे...