समूह चरणका खेल सकिँदै, नकआउट पुग्ने अन्तिम चार टिमको टुंगो लाग्दै

विश्वकप फुटबलमा शुक्रबारबाट समूह चरणका खेलहरु सकिँदै छन्। प्रतियोगितामा समूह ‘जि’ र ‘एच’का अन्तिम खेल शुक्रबार सम्पन्न भएसँगै कतार विश्वकपमा समूह चरणका खेलहरु सकिने छन्। विश्वकप फुटबलमा शुक्रबार घाना र उरुग्वे प्रतिस्पर्धा गर्दा दक्षिण कोरिया र पोर्चुगल राति ८ः४५ मा प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, क्यामरुन र ब्राजिल तथा सर्विया र स्वीट्जरल्यान्ड मध्यरात १२ः४५ मा भिड्ने छन्। […]

सम्बन्धित सामग्री

जसपाको टुंगो लाग्यो विधान

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीको विधान टुंगो लगाएको छ । अन्तिम टुंगो लागेको विधानमा पार्टीको झन्डा, लोगो फेरिनुका साथै विभिन्न कमिटीमा रहने सदस्य संख्यासमेत टुंगिएको छ । सांगठनिक संरचनाका साथै पार्टीको झन्डा र लोगोसमेत परिवर्तन जसपा नेता प्रकाश अधिकारीका अनुसार पार्टीको विधानअनुसार संघीय परिषद्, केन्द्रीय समिति, कार्यकारिणी समितिमा रहने सदस्य संख्याको टुंगो […] The post जसपाको टुंगो लाग्यो विधान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिफा विश्वकप : अन्तिम १६ का आठ टोलीको टुंगो लाग्यो, कसको भिडन्त कोसँग ?

फिफा विश्वकप अन्तर्गत हालसम्म चारवटा समूहका खेलहरू समाप्त भएका छन् । यी चार समूहबाट अन्तिम १६ मा प्रवेश गर्ने ८ वटा टोलीको टुंगो लागिसकेको छ ।बुधबार राति समूह सी र डीका खेलहरु सम्पन्न भए । समूह सीबाट अर्जेन्टिना समूह विजेता र पोल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । त्यस्तै, समूह डीबाट फ्रान्स र अस्ट्रेलिया क्रमशः समूह विजेता र उपविजेता बन्दै अर्को चरणमा स्थान बनाएका छन् ।अब नकआउट चरणमा अर्जेन्टिनाले अस्ट्रेलियाको ४ डिसेम्बरको बिहान सामना गर्नेछ भने फ्रान्स र पोल्याण्डबीच भिडन्त हुन

पदाधिकारीको टुंगो लगाउने अन्तिम तयारीमा माओवादी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ। बुधबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले बिहीबार बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने निर्णय गरेको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आजको बैठकमा संगठन सम्बन्धी एजेण्डामा केन्द्रित भएको बताए। उनले केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्युरोमा थप्नुपर्ने  सदस्य र पद

एमालेमा चुनाव नगरी पदाधिकारीसहित केन्द्रीय समिति टुंगो अन्तिम चरणमा

चितवन, १२ मंसिर । नेकपा एमालेको दशौं महाधिवेशनमा निर्वाचन नहुने निश्चितप्रायः भएको छ । महाधिवेशन प्रतिनिधिहरुले ओलीलाई पदाधिकारीसहित केन्द्रीय समिति सदस्यसम्म चयन गर्ने सर्वाधिकार दिएपछि त्यसको टुंगो लाग्दैछ । अबको केही घन्टामै सबै टुंगो लगाएर बन्दसत्रमा ओलीले नाम प्रस्ताव गर्ने भएका छन् । सहमतिका लागि बन्द सत्रको समय सारिएको छ । भीम रावललाई सहमतिमा ल्याउने […]

माधव नेपाल पक्षको सहभागिताबारे अन्तिम टुंगो नलागेसम्म जसपा सरकारमा नजाने

जनता समाजवादी पार्टी (जसपा) नेकपा एमालेको माधवकुमार नेपाल पक्ष सरकारमा जाने कि नजाने भन्ने अन्तिम टुंगो लागेपछि मात्र सरकारमा सामेल हुने भएको छ । सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी भइसके पनि गठबन्धन घटक जसपा अहिलेसम्म सरकारमा सहभागी भएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी हुनका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पटक–पटक आग्रह गरिसकेको भए पनि यादव सरकारमा तत्काल गइहाल्ने मनस्थितिमा छैनन्। जसपाका प्रचार–प्रसार प्रमुख डम्बर खतिवडाका अनुसार जस...

युरोकपकाे अन्तिम १६ मा कुन टोलीले कोसँग खेल्दैछन ?

काठमाण्डाै – युरोकप फुटबलमा अन्तिम १६ अर्थात् नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो । अन्तिम १६ मा अब वेल्स र डेनमार्क, इटली र अष्ट्रिया, नेदरल्याण्ड्स र चेक रिपब्लिक, बेल्जियम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इङ्ल्याण्ड र जर्मनी तथा स्वीडेन र युक्रेन खेल्नेछन् । अन्तिम १६ का खेल जुन २६ तारिख अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछन् ।

युरो कप २०२०ः अन्तिम चरणबाटै अन्तिम १६ को टुंगो

युरो कप २०२० अन्तर्गत मंगलबार समूह ‘डी’ अन्तर्गत अन्तिम चरणका दुई खेल हुँदै छन्। हालसम्म समूह ‘बी’ बाट अन्तिम १६ प्रवेश गर्ने टोलीको टुङ्गो लागिसकेको छैन। समूह ‘डी’ मा इङ्ल्यान्ड, स्कटल्यान्ड, चेक रिपब्लिक र क्रोएसिया छन्।...