प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित छ, अन्तिम टुंगो लागेपछि सार्वजनिक गर्छौँ : परराष्ट्र प्रवक्ता

काठमाडौं : परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको बताएकी छिन्। आइतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएकी हुन्। भ्रमणको अन्तिम टुंगो लागेपछि सार्वजनिक गर्ने उनले जानकारी दिइन्। उनले भनिन्, ‘निम्तो दिने र स्वीकार गर्ने च्यानल हुन्छ, तयारी भइरहेको छ। भ्रमणको अन्तिम टुंगो…