एमालेमा चुनाव नगरी पदाधिकारीसहित केन्द्रीय समिति टुंगो अन्तिम चरणमा

चितवन, १२ मंसिर । नेकपा एमालेको दशौं महाधिवेशनमा निर्वाचन नहुने निश्चितप्रायः भएको छ । महाधिवेशन प्रतिनिधिहरुले ओलीलाई पदाधिकारीसहित केन्द्रीय समिति सदस्यसम्म चयन गर्ने सर्वाधिकार दिएपछि त्यसको टुंगो लाग्दैछ । अबको केही घन्टामै सबै टुंगो लगाएर बन्दसत्रमा ओलीले नाम प्रस्ताव गर्ने भएका छन् । सहमतिका लागि बन्द सत्रको समय सारिएको छ । भीम रावललाई सहमतिमा ल्याउने […]

सम्बन्धित सामग्री

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । साउन ५ र ६ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको...

माओवादी केन्द्रीय समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रले संसदलाई देखाएर भर्चुअल केन्द्रीय समिति बैठक स्थगित भएको छ । संसद बैठक जारी भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए ।  ‘संसद बैठक जारी छ । अरु प्रक्रियागत संसदको विषय मिलाउनुपर्ने भयो ।’ ढकालले भने, ‘त्यसैले बेलुका बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भयो । अर्को बैठक कहिले बस्ने टुंगो छैन ।’आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा जवाफ दिएर सक्ने कार्

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थगित भएको छ। माघ २८-२९ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक विशेष कारणले स्थगित गरिएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए।पार्टी...

माओवादी केन्द्रीय समिति बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ। लागि बोलाइएको केन्द्रीय समिति बैठक कोरोना महामारीका कारण स्थगित भएको हो। कोरोना महामारीका कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव...

कांग्रेस केन्द्रीय समिति बैठकको के के छ एजेण्डा ?

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आइतबार बस्दैछ । केन्द्रीय महाधिवेशन हुन एक महिना मात्रै बाँकी रहँदा कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो । केन्द्रीय समिति बैठकमा पेश हुने एजेण्डाहरु तय गर्न शनिबार कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसेको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय निर्वाचन समितिले पछिल्लो […]

केन्द्रीय समिति रद्ध गरी तीन दलको बैठक, के होला देउवाको रणनीति?

काठमाडौं : नेपाली कांग्रेसले आजका लागि केन्द्रीय समिति डाकेको थियो। एक हप्ताअघि गत शुक्रवार बसेको केन्द्रीय समितिको बैठकले आजका लागि अर्को केन्द्रीय समिति तय गरेको हो। तर बिहीवार कांग्रेसले एक सूचना जारी गर्दै केन्द्रीय समिति सोमबारका लागि सार्‍यो। केन्द्रीय समिति रद्द भएको सूचना जारी भएको केही समयमै काँग्रेस सभापति शेरबहादुर…