पदाधिकारीको टुंगो लगाउने अन्तिम तयारीमा माओवादी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ। बुधबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले बिहीबार बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने निर्णय गरेको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आजको बैठकमा संगठन सम्बन्धी एजेण्डामा केन्द्रित भएको बताए। उनले केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्युरोमा थप्नुपर्ने  सदस्य र पद