ऋणीलाई राष्ट्र बैंकको राहत : चैतमा तिर्नुपर्ने साँवा र ब्याज असारसम्म तिर्दा हुने

काठमाण्डौ - नेपाल राष्ट्र बैंकले ऋणीलाई राहत दिएको छ ।  कोरोनाको कारण व्यापार व्यवसाय ठप्प भएपछि राष्ट्र बैंकले चैतसम्ममा तिर्नुपर्ने ऋणको साँवा र ब्याज असार मसान्तसम्म तिरे पुग्ने निर्णय गरेको हो ।  यस सम्बन्धमा राष्ट्र बैंकले आजै सर्कुलर पनि जारी गरेको छ । यदी चैतभित्रै ऋणको साँवा र ब्याज तिरेमा ऋणीले चैत महिना...

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकले ५ वर्षे अवधिको डिबेञ्चरको साँवा तथा ब्याज भुक्तानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले लिमिटेडले जारी गरेको ५ वर्षे अवधिको वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको ग्लोबल आइएमई बैंक लिमिटेड २०८० /८१ नामक ऋणपत्रको सावाँ तथा ब्याज भुक्तानी गर्ने भएको छ । बैंकले जारी गरेको १५ लाख  कित्ता डिबेञ्चरको समयावधि यही चैत २७ गते समाप्त हुने भएकाले डिबेञ्चरको साँवा  र तिर्न बाँकी ब्याज रकम एकमुष्ठ २०८१ साल बैशाख २ गते देखि भुक्तानी गर्ने जानकारी दिएको हो ।  डिबेञ्चरधनीहरुको साँवा तथा ब्याज भुक्तानी गर्दा निजहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा आइपिएस मार्फत जम्मा गरिने भएकाले बैंक खाता र प्यान नम्बर यथाशिघ्र  अद्यावधिक गर्न बैंकले अनरोध गरेको छ । साथै डिबेञ्चरधनीहरुको बैंक खाता अद्यावधिक नगरेको कारण हालसम्म पनि ब्याज रकम भुक्तानी हुन नसकेको डिबेञ्चरधनीहरुको नामावली ग्लोबल आइएमई क्यापिटलको वेवसाइटमा राखिएको छ सो हेर्न पनि बैंकले जनाएको छ । शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

सार्वजनिक ऋणको साँवा र ब्याज तिर्नै १ खर्ब चाहिने

काठमाडौं । सार्वजनिक ऋणको भार थपिँदै गएपछि आगामी आर्थिक वर्षमा मात्र साँवा र ब्याज तिर्न १ खर्ब रुपैयाँ आवश्यक पर्ने भएको छ । सार्वजनिक ऋण २४ खर्ब पुगेकाले सोको साँवा र ब्याज तिर्न आगामी आर्थिक वर्षमा १ खर्ब रुपैयाँ आवश्यक पर्ने भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट […] The post सार्वजनिक ऋणको साँवा र ब्याज तिर्नै १ खर्ब चाहिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भाखा नाँघेको तीस दिनभित्र साँवा, ब्याज तिरेमा पेनाल ब्याज लिन नपाइने

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीले ऋणको भाखा नाँघेको तीस दिनभित्र साँवा र ब्याज भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले ‘बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन, २०७९’ संशोधन गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । “ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा र ब्याजको दायित्व भाखा […]

१० विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै सांसद साँवा

काठमाडौँ– सामाजिक उत्तरदायित्व ग्रहण गर्दै झापा क्षेत्र नं. ४ का सांसद लालप्रसाद (एलपी) साँवा लिम्बूले आफ्नो क्षेत्रका १० बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्। साँवाले आर्थिक रूपमा विपन्न, आदिवासी तथा सीमान्तकृत १० बालबालिकाको शैक्षिक जिम्मेवारी आफूले लिने घोषणा गरेका हुन्। सांसद साँवाले उक्त बालबालिकाको भर्ना शुल्क, पोशाक, शैक्षिक सामग्री र खाजा खर्चसम्म व्यहोर्ने गरी बालबालिकाको नाम […]

झापा–४ मा एमालेका लालप्रसाद साँवा लिम्बू विजयी

काठमाण्डाै - झापाको प्रतिनिधि सभा क्षेत्र नम्बर–४ मा नेकपा एमालेका लालप्रसाद साँवा लिम्बू विजयी हुनुभएको छ । उहाँले २९ हजार ३१५ मत प्राप्त गर्नुभयो । लिम्बूका प्रतिस्पर्धी नेपाली कांग्रेसका देउकुमार थेवेले २२ हजार ४४८ मत ल्याउनुभयो ।

झापा–४ मा एमालेका साँवा विजयी

झापा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लालप्रसाद (एलपी) साँवा लिम्बू विजयी भएका छन् ।

झापा- ४ बाट एमालेका साँवा निर्वाचित

झापा – झापाको निर्वाचन क्षेत्र नं.४ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लालप्रसाद साँवा निर्वाचित भएका छन् । एमालेका प्रदेश कमिटीका सचिवालय सदस्यसमेत रहेका निवर्तमान सांसद साँवाले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस झापाका सभापतिसमेत रहेका देउमान थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । एमालेका साँवाले २९ हजार ३ सय १५ […]

झापा ४ बाट एमालेका एलपी साँवा निर्वाचित

८ मंसिर, झापा । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु विजयी भएका छन् । उनले २९ हजार ३१५ मत ल्याउँदै निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेलाई हराए । थेबे नेपाली कांग्रेस झापा जिल्ला कमिटीका अध्यक्षसमेत हुन् । साँवा २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए […]

५ करोडसम्मको कर्जाको साँवा र ब्याज भुक्तानी असोजसम्म थमौती

६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्योगी व्यवसायीको ५ करोडसम्मको ब्याज र साँवा भुक्तानी अवधि थमौती गरेको छ । आर्थिक वर्ष २०७९/०८० को नयाँ मौदि्रक नीतिमार्फत केन्दि्रय बैंकले असार मसान्तसम्म तिर्नुपर्ने यस्तो कर्जाको समय अवधि असोज मसान्तसम्म पुर्‍याएको हो । असोज मसान्तसम्म कर्जा चुक्ता गर्दा बैंक तथा वित्तीय संस्थाहरुले पेनाल ब्याज लिन नपाउने व्यवस्था […]

कोरोना प्रभावितले तिर्नुपर्ने साँवा ब्याजको समयावधि थपियो

शुक्रबार मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित क्षेत्रमध्ये रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वको समयावधि एक वर्षसम्म थप गरी कम्तिमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।