झापा- ४ बाट एमालेका साँवा निर्वाचित

झापा – झापाको निर्वाचन क्षेत्र नं.४ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लालप्रसाद साँवा निर्वाचित भएका छन् । एमालेका प्रदेश कमिटीका सचिवालय सदस्यसमेत रहेका निवर्तमान सांसद साँवाले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस झापाका सभापतिसमेत रहेका देउमान थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । एमालेका साँवाले २९ हजार ३ सय १५ […]

सम्बन्धित सामग्री

सीमाहीन महँगो हुँदैछ निर्वाचन, २०८४ मा होला कोर्स करेक्सन ?

चुनावमा गरिएको खर्चलाई व्यवसायिक लगानीको रुपमा लिने र निर्वाचित भएपछि व्याजसहित साँवा असुल्ने प्रवृत्तिका कारण जनप्रतिनिधिहरुमा विकसित भ्रष्टीकरणले गणतन्त्र र संघीयताप्रति नै वितृष्णा जगाइरहेको छ ।

झापामा एमाले तीन, कांग्रेस र राप्रपा एक/एक क्षेत्रमा विजयी

झापा– पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा (एमाले) ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक-एक क्षेत्रमा निर्वाचित भएका छन् । एमाले क्षेत्र नं २, ४ र ५ मा विजयी भएको छ । क्षेत्र नं २ मा एमालेका देवराज घिमिरे, क्षेत्र नं ४ मा लालबहादुर (एलपी)साँवा र […]

एलपी साँवाको विजय र्‍यालीमा घन्टीका ढकाल पनि

काठमाडौँ– झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका लाल प्रसाद( एलपी) साँवा लिम्बुको विजय र्‍याली रोचक बनेको छ। उनका प्रतिस्पर्धी घण्टी चुनाव चिन्हका शम्भुप्रसाद ढकाल पनि लिम्बूको विजय र्‍यालीमा सहभागी हुँदा माहोल रोचक बनेको हो। बिहीबार चुनावी अन्तिम मतपरिणाम प्राप्त भएपछि निकालिएको लिम्बूको विजय र्‍यालीमा उनकै प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका ढकाल पनि केहीबेर […]

झापा–४ मा एलपी साँवा निर्वाचित, कांग्रेसका थेवे ६८६७ मतान्तरले पराजित

काठमाडौं, ८ मंसिर । झापा–४ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का एल.पी. साँवा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका देउकुमार थेवेलाई ६८६७ मतान्तरले पराजित गरेका हुन् । सावाँले २९३१५ मतल्याएका हुन् । कांग्रेसका थेवेले २२४४८ मत ल्याए ।

झापा ४ बाट एमालेका एलपी साँवा निर्वाचित

८ मंसिर, झापा । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु विजयी भएका छन् । उनले २९ हजार ३१५ मत ल्याउँदै निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेलाई हराए । थेबे नेपाली कांग्रेस झापा जिल्ला कमिटीका अध्यक्षसमेत हुन् । साँवा २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए […]

झापा-४ मा एमालेका साँवा निर्वाचित

झापा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यमा एमालेका लालप्रसाद (एलपी) साँवा निर्वाचित भएका छन् । उनी गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका देउकुमार थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले निर्वाचित भएका हुन् ।

जिल्ला फुटबल संघ ताप्लेजुङमा चेम्जोङ

दीपक बोहोरा, ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङको अध्यक्षमा अशोक चेम्जोङ निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष बालकुमार साँवालाई फराकिलो मतले हराउदै चेम्जोङ निर्वाचित भएका हुन् । बुधबार भएको जिल्ला फुटबल संघ ताप्लेजुङको बुधबार भएको चुनावी साधारण सभाबाट चेम्जोङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । बुधबार भएको निर्वाचनमा निर्वतमा अध्यक्ष बालकुमार साँवा ले […]

एमाले निकट उद्योग व्यवसायी महासंघको अध्यक्षमा एलपी साँवा, यी हुन् पदाधिकारी

काठमाडौं । नेकपा एमालेसँग आबद्ध उद्योगी व्यवसायी महासंघको अध्यक्षमा सांसद एलपी साँवा निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न महासंघको दोस्रो महाधिवेशनबाट झापा क्षेत्र नम्बर ४ का सांसद साँवा सर्वसम्मत भएका हुन् । महासंघको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी पनि सर्वसम्मत चयन गरेको साँवाले बताए । उद्योगी व्यवसायी महासंघका पदाधिकारी यसप्रकार छन् । अध्यक्ष- एलपी […]

जिल्ला फुट्वल संघ ताप्लेजुङमा बालकुमार साँवा

२९ पुस, ताप्लेजुङ । जिल्ला फुटबल संघ ताप्लेजुङको अध्यक्षमा बालकुमार साँवा निर्वाचित भएका छन् । संघको दोस्रो जिल्ला अविधेशनमा भएको निर्वाचनमा प्रतिस्पर्धी मोतिकुमार पतंवालाई तीन मत अन्तरले पराजित गर्दै साँवा अध्यक्षमा निर्वाचित भएकाहुन् । आकांक्षी धेरै भएपछि अध्यक्षसहित तीन उपाध्यक्ष र नौ सदस्यका लागि शनिवार मतदान भएको थियो । ११ मतदाता रहेको …

झापा ४ मा साँवा विजयी, प्रदेशमा पनि वाम कै वर्चस्व

झापा । झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लालप्रसाद साँवा लिम्बु निर्वाचित भएका छन् । सावाँले ४३ हजार ५ सय १५ र...