झापा ४ बाट एमालेका एलपी साँवा निर्वाचित

८ मंसिर, झापा । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु विजयी भएका छन् । उनले २९ हजार ३१५ मत ल्याउँदै निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेलाई हराए । थेबे नेपाली कांग्रेस झापा जिल्ला कमिटीका अध्यक्षसमेत हुन् । साँवा २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए […]

सम्बन्धित सामग्री

झापा– ४ मा पुनः एमालेका एलपी साँवा विजयी

झापा। झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु पुनः विजयी भएका छन्। साँवा २९ हजार ३१५ मत ल्याउँदै प्रतिनिधिसभाको लागि विजयी भएका हुन्। निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेले जम्मा २२ हजार ४४८ मत पाए।

झापा–४ मा एमालेका साँवा विजयी

झापा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लालप्रसाद (एलपी) साँवा लिम्बू विजयी भएका छन् ।

झापा–४ बाट एमालेका एलपी साँवा विजयी

काठमाडौँ– झापा–४ बाट एमालेका लालप्रसाद –एलपी) साँवा लिम्बु विजयी भएका छन् । उनले कांग्रेसका देउकुमार थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले हराउँदै विजयी भएका हुन् । सावाँले २९ हजार ३ सय १५ मत ल्याउँदा थेवेले २२ हजार ४ सय ४८ मत मात्रै पाएका छन् । अघिल्लो निर्वाचनमा पनि यस क्षेत्रबाट सावाँ नै विजयी भएका थ...

झापा-४ बाट एमालेका एलपी साँवा विजयी

झापा – क्षेत्र नं ४ झापाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेद्वार लालप्रसाद (एलपी) साँवा विजयी भएका छन् । उनले २९ हजार तीन सय १५ मत प्राप्त गरेर विजयी बनेको निर्वाचन अधिकृत प्रकाश गौतमले बताए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार चार सय ४८ मत प्राप्त गरेका छन् । साँवाले विसं २०७४ […]

झापा–४ मा एलपी साँवा निर्वाचित, कांग्रेसका थेवे ६८६७ मतान्तरले पराजित

काठमाडौं, ८ मंसिर । झापा–४ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का एल.पी. साँवा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका देउकुमार थेवेलाई ६८६७ मतान्तरले पराजित गरेका हुन् । सावाँले २९३१५ मतल्याएका हुन् । कांग्रेसका थेवेले २२४४८ मत ल्याए ।

झापा-४ मा एमालेका साँवा निर्वाचित

झापा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यमा एमालेका लालप्रसाद (एलपी) साँवा निर्वाचित भएका छन् । उनी गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका देउकुमार थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले निर्वाचित भएका हुन् ।

झापा ४ मा एमालेका साँवालाई फराकिलो अग्रता, घण्टी तेस्रो, खुश्बु चौथो

८ मंसिर, झापा । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बुले अग्रता फराकिलो बनाउँदै लगेका छन् । बिहीबार बिहान प्राप्त मत परिणाम अनुसार साँवाले ५ हजार ९८५ मतले अग्रता कायम गरेका छन् । उनले २६ हजार ७१० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २० हजार ७२५ मत ल्याएका छन् […]

झापा ४ मा घन्टीलाई एमालेले उछिन्यो, सत्ता गठबन्धनका थेबे तेस्रो

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाललाई पछि पार्दै एमालेका एलपी साँवा लिम्बुले अग्रता लिएका हुन् ।

झापा ४ मा घन्टीलाई उछिन्दै एमाले उम्मेदवार अगाडि

६ मंसिर, झापा । झापा क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकाल पछाडि परेका छन् । मतगणना सुरु भएदेखि अग्रता कायम गरिरहेका ढकाललाई उछिन्दै मंगलबार बिहान एमाले उम्मेदवार एलपी साँवा लिम्बु अगाडि आएका हुन् । ढकालले ४ हजार १७० मत ल्याउँदा साँवाले ४ हजार २०४ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार […]

झापा ४ मा एमालेका एलपी साँवा फराकिलो मतान्तरमा बिजयी

२४ मंसिर, झापा । झापाका पाँच निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ४ बाट एमालेका एलपी साँवा लिम्बुले पहिलो बिजयी खाता खोलेका छन् । आइतवार विहान सम्पन्न मतगणनामा एमालेका लिम्बुले कांग्रेसका देउकुमार थेबेलाई १७ हजार भन्दा बढीको फराकिलो अन्तरमा पराजित गरेका हुन् । एमालेका साँबाले ४३ हजार ५१५ मत प्राप्त गरी बिजयी हुँदा कांग्रेसका …