काठमाडौँ– सामाजिक उत्तरदायित्व ग्रहण गर्दै झापा क्षेत्र नं. ४ का सांसद लालप्रसाद (एलपी) साँवा लिम्बूले आफ्नो क्षेत्रका १० बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्। साँवाले आर्थिक रूपमा विपन्न, आदिवासी तथा सीमान्तकृत १० बालबालिकाको शैक्षिक जिम्मेवारी आफूले लिने घोषणा गरेका हुन्। सांसद साँवाले उक्त बालबालिकाको भर्ना शुल्क, पोशाक, शैक्षिक सामग्री र खाजा खर्चसम्म व्यहोर्ने गरी बालबालिकाको नाम […]