एजेन्सी । टोकियो ओलम्पिकको नवौं दिन आज ११ खेलमा २५ स्वर्ण पदकको लागि भिडन्त भईरहेको छ । आज पौडीमा ५ वटा स्वर्ण पदकको भिडन्त भइरहेको छ भने एथ्लेटिक्स र जिम्न्याष्टिकका चार ÷ चार वटा स्वर्ण पदकको छिनोफानो हुँदैछ । टोकियो ओलम्पिकको नवौं दिन अहिलेसम्म पदक तालिकामा २१ स्वर्ण पदकसहित चिन शिर्ष स्थानमा रहेको छ । […]