एजेन्सी । टोकियो ओलम्पिकको १२ औं दिन आज विभिन्न १० खेलका १७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सबैभन्दा बढी ५ वटा स्वर्ण पदकको भिडन्त छ । ३२ औं गृष्मकालिन ओलम्पिकमा अहिलेसम्म ३२ वटा स्वर्ण पदक जितेको चिन शिर्ष स्थानमा रहेको छ । २४ स्वर्णसहित अमेरिका दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको आयोजक जापानको […]