टोकियो ओलम्पिक सकिँदै, पदक तालिकामा अमेरिका च्याम्पियन

काठमाडौं, साउन २४ । जापानमा जारी टोकियो ओलम्पिक आइतबार सकिंदैछ । ओलम्पिकको अन्तिम दिन आइतबार बिभिन्न ८ खेलका १३ स्वर्ण पदकको भिडन्त भएको छ । ग्रिष्मकालिन ओलम्पिकको यो ३२ औं संस्करणको प्रतियोगितामा अमेरिका पदक तालिकामा च्याम्पियन बनेको छ । प्रतियोगिता सुरु भएको चार दिनसम्म जापान शिर्ष स्थानमा रहेको थियो । त्यसपछि चीनले आफुलाई शिर्ष स्थानमा […]

सम्बन्धित सामग्री

टोकियो ओलम्पिक : अमेरिका नै विश्व खेल शक्ति

काठमाडौँ– अमेरिकाका कुनै पनि पुरुष एथलेटले ट्र्याकमा व्यक्तिगत स्वर्ण पदक जितेनन् । यो ओलम्पिक खेलकुदमै एउटा रेकर्ड हो । पदक तालिकामा धेरै दिन चीनको अग्रता कायम थियो । अमेरिकालाई चीनभन्दा अघि बढ्न अन्तिम दिनसम्म कुर्नु पर्‍यो । एथ्लेटिक्सको कमजोर प्रदर्शनले नै अमेरिका पछि परेको थियो । यस पटक टोकियो ओलम्पिक विगतको भन्दा धेरै अर्थमा फरक […]

पेरिसमा भेट्ने वाचासहित सकियो टोकियो ओलम्पिक, अमेरिका शीर्ष स्थानमा

२४ साउन, काठमाडौं । तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित टोकियो ओलम्पिक २०२० समापन भएको छ । कोरोना महामारीको त्रासका बीच जुलाई २३ मा सुरु भएको ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक आइतबार सफलतापूर्वक सम्पन्न भएको हो । जापानको राजधानी टोकियोमा आयोजित एक भव्य कार्यक्रमका बीच टोकियो ओलम्पिक २०२० को समापन गरिएको हो । कोरोना महामारीको बावजुद […]

टोकियो ओलम्पिकको समापन, अमेरिका पहिलो स्थानमा

कोरोना भाइरस महामारीका कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक आइतबार सम्पन्न भएको छ । समापन समारोहमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचले ‘टोकियो २०२०’ सम्पन्न भएको घोषणा गरेका हुन् । टोकियो ओलम्पिकमा सर्वाधिक ३९ स्वर्ण जित्दै अमेरिका पहिलो भयो । उसले ४१ रजत र ३३ कास्यसहित कुल १ सय १३ पदक जित्यो । दोस्रो स्थानको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित कुल ८८ पदक जित्यो । तेस्रो स्थानको आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक जित्यो । २२ स्व

टोकियो ओलम्पिक सम्पन्नः ३९ स्वर्णसहित अमेरिका शीर्षस्थानमा

जापानमा आयोजित विश्व खेलकुदको कुम्भमेला ओलम्पिक खेलकुदको समापन भएको छ। आइतबार जापानको राजधानी टोकियोमा आयोजित भव्य समारोहका बीच ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुदको समापन गरिएको हो। ३२ औँ ओलम्पिकको पदक तालिकामा अमेरिका शीर्ष स्थानमा रह्यो। उसले ३९ स्वर्ण, ४२ रजत र ३३ कास्यसहित कुल ११३ पदक जित्यो। यस्तै दोस्रो स्थानमा रहेको चीनले ३८ स्वर्ण, ३२ […]

अमेरिका महिला भलिबलको फाइनलमा

एजेन्सी – अमेरिका टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । सर्वियामाथि ३–० को सोझो सेटमा जित निकाल्दै अमेरिका स्वर्णनजिक पुगेको हो । एरिएक एरिनामा शुक्रबार भएको एकपक्षीय खेलमा पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको अमेरिकाले दोस्रो सेट २५–१५ ले सहजै जित्दै जिततर्फ अघि बढेको थियो । तेस्रो सेटमा सुरुवातदेखि नै […]

अष्ट्रेलियालाई हराउँदै अमेरिका तेस्रो

एजेन्सी – अष्ट्रेलियालाई हराउँदै अमेरिकाले टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला फुटबलमा कास्यपदक हात पारेको छ ।गोलको वर्षा भएको खेलमा अमेरिकाले अष्ट्रेलियालाई ४–३ ले हराउँदै कास्यपदक जित्न सफल भएको हो । अमेरिकाको जितमा मेगान रापिनोइ र कार्ली लोएडले समान दुई गोल गरिन् । अष्ट्रेलियाका लागि सामान्थ खेर, काइटलिन फोर्ड र इमिली जिलनिकले समान एक गोल गरेपनि […]

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ६३ देशले पदक प्राप्त गर्न सफल भएका छन् । अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक …

स्वर्णको तालिकामा अमेरिका र चीनलाई पछाडि पार्दै जापान शीर्षस्थानमा

टोकियो ओलम्पिक खेलकुद २०२० अन्तर्गत बुधबारसम्मको खेल समाप्तीमा घरेलु टोली जापान स्वर्ण पदकको तालिकामा अमेरिका र चीनजस्ता बलिया टोलीलाई उछिन्दै शीर्षस्थानमा पुगेको छ। जापानले १३, चीनले १२ र अमेरिकाले ११ स्वर्ण पदक जितेका छन्। पदक तालिकामा भने अमेरिका अगाडि छ। अमेरिकाले ११ रजत र ९ कास्यसहित कुल ३१ पदक जितेको छ। दोस्रो स्थानमा रहेको चीनले […]

अमेरिका र चीनलाई उछिन्दै जापान ओलम्पिक पदक तालिकाको पहिलो स्थानमा

काठमाडौं।आयोजक जापान ‘टोकियो ओलम्पिक २०२०’ को पदक तालिकामा अमेरिका र चीनलाई उछिन्दै पहिलो स्थानमा पुगेको छ।चौथो दिनको प्रतिस्पर्धाहरु सकिँदासम्म जापानले १० स्वर्ण,३ रजत र ५ काश्यसहित १८ पदक जितेको छ।तालिकाको दोस्रो स्थानमा रहेको अमेरिकाले चौथो दिनको अन्तसम्म ९ स्वर्ण,७ रजत र ८ काश्यसहित २४ पदक र चीनले ९ स्वर्ण,५ रजत र ७ काश्यसहित १८ पदक जितेको छ।

टोकियो ओलम्पिक : अमेरिकाको अपराजित यात्रा रोकियो

टोकियो ओलम्पिक २०२० खेलकुद प्रतियोतिगाअन्तर्गत बुधबार महिला फुटबल इभेन्ट्समा स्विडेनले अमेरिकामाथि ३–० को जित निकालेको छ । स्विडेनसँग पराजित हुनुअघि अमेरिका ४४औँ खेलसम्म अपराजित थियो ।  अमेरिकी महिला फुटबल टोलीको अपराजित...