एजेन्सी । टोकियो ओलम्पिकको दशौं दिन आज विभिन्न ९ खेलका २२ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्सकमा सबैभन्दा धेरै पाँच स्वर्ण पदकको छिनोफानो हुँदैछ । पदक तालिकामा अहिलेसम्म २४ स्वर्ण पदक जित्दै चिन शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको अमेरिकाले २० वटा स्वर्ण पदक जितेको छ । १७ वटा स्वर्ण पदक जितेको […]