ओलम्पिकमा ६ स्वर्ण पदकसहित चीनको अग्रता, आज १४ खेलमा २१ स्वर्ण पदकको भिडन्त

एजेन्सी । टोकियो ओलम्पिकको तेस्रो दिन आज विभिन्न १४ खेलमा २१ स्वर्ण पदकको भिडन्त हुँदैछ । आज पौडीमा सबैभन्दा बढी ४ स्वर्ण पदकको छिनोफानो हुनेछ । यसैगरी तेक्वान्दो, जुडो, फेन्सीङ र सुटिङमा दुई दुई वटा स्वर्ण पदकको भिडन्त हुनेछ । आर्चरी, जिम्न्याष्टीक, क्यानो स्लालोम, साईक्लीङ, डाइभिङ, स्केटबोर्डीङ, टेबल टेनिस, ट्राएथ्लन र भारत्तोलनमा एक एक वटा […]

सम्बन्धित सामग्री

भारतीय खेलाडीका दुई पेनाल्टी रोक्दै स्वर्ण दिलाएँ

सन् १९९३ मा बंगलादेशमा भएको छैटौँ दक्षिण एसियाली खेलकुद (साफ)को अन्तिम दिन नेपाल र भारतबीच फुटबलमा स्वर्ण पदकका लागि भिडन्त भएको थियो । स्वर्ण जित्नुअघिसम्म नेपालबाट सहभागिता जनाएका अन्य खेलका खेलाडीले...

एरिका फाइनलमा, स्वर्ण पदकका लागि खेल्ने!

सुबास हुमागाईं, हाङ्गचौ नेपाली कराते खेलाडी एरिका गुरुङ १९ औं एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेकी छिन् । सेमिफाइनलमा हङकङकी यान काइ होलाई पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी हुन् । उनले ८-४ को अन्तरमा जित दर्ता गर्दै स्वर्ण पदक भिडन्त पक्का गरिन् । फाइनलमा एरिकाले कजाकस्तानकी सोफ्या बेर्लुत्सेभाको सामना गर्नेछिन् […] The post एरिका फाइनलमा, स्वर्ण पदकका लागि खेल्ने! first appeared on हाम्रो खेलकुद.

टोकियो ओलम्पिक सकिँदै, पदक तालिकामा अमेरिका च्याम्पियन

काठमाडौं, साउन २४ । जापानमा जारी टोकियो ओलम्पिक आइतबार सकिंदैछ । ओलम्पिकको अन्तिम दिन आइतबार बिभिन्न ८ खेलका १३ स्वर्ण पदकको भिडन्त भएको छ । ग्रिष्मकालिन ओलम्पिकको यो ३२ औं संस्करणको प्रतियोगितामा अमेरिका पदक तालिकामा च्याम्पियन बनेको छ । प्रतियोगिता सुरु भएको चार दिनसम्म जापान शिर्ष स्थानमा रहेको थियो । त्यसपछि चीनले आफुलाई शिर्ष स्थानमा […]

टोकियो ओलम्पिक : उपाधिका लागि स्पेन र ब्राजिल आज भिड्दै

टोकियो ओलम्पिकमा आज पुरुष फुटबलको स्वर्ण छिनोफानो हुँदैछ। उपाधिका लागि साविक च्याम्पियन ब्राजिल र स्पेनको यु-२३ टिम प्रतिस्पर्धा गर्दै छन्। ब्राजिल र स्पेनबीचको फाइनल भिडन्त शुक्रबार साँझ ५:१५ मा सुरु हुनेछ।मेक्सीकोलाई पेन्लटी सुटआउटमा ४-१ ले पराजित गर्दै ब्राजिल फाइनल प्रवेश गरेको थियो। त्यस्तै‚ आयोजक जापानलाई अतिरिक्त समयमा १-० ले पाखा लगाउँदै स्पेनले ब्राजिलसँगको फाइनल भेट तय गर्‍यो। ब्राजिल लगातार दोस्रो स्वर्ण जित्ने धुनमा हुँदा स्पेन ५१ वर्षपछि ओलम्पिक स्वर्ण जित्नका लागि मैदानमा

ओलम्पिकमा आज ११ खेलका २७ स्वर्ण पदकको भिडन्त

एजेन्सी । टोकियो ओलम्पिकका १४ औं दिन आज ११ खेलका २७ स्वर्ण पदकको भिडन्त भईरहेको छ ।आज एथ्लेटिक्समा ८ स्वर्ण पदकको टुंगो लाग्दैछ । अहिलेसम्म पदक तालिकामा ३४ स्वर्ण पदकसहित चिर्न शिर्ष स्थानमा रहेको छ । २९ स्वर्ण पदक जितेको अमेरिका दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा रहेको आयोजक जापानको २२ स्वर्ण भएको छ । […]

टोकियो ओलम्पिकमा आज १२ खेलका २७ स्वर्ण पदकको भिडन्त

एजेन्सी । टोकियो ओलम्पिकमा आज १२ खेलका २७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सर्वाधिक ८ स्वर्ण पदकको टुंगो लाग्दैछ । यसैगरि ओलम्पिकमा पहिलो पटक समावेश गरिएको स्पोर्ट्स क्लाईम्बीङको पुरुषतर्फको भिडन्त पनि आज हुँदैछ । ओलम्पिकको १३ औं दिन अहिलेसम्म ३२ स्वर्ण पदकसहित चिन शिर्ष स्थानमा रहेको छ । २५ स्वर्ण जितेको अमेरिका […]

टोकियोमा आज १७ स्वर्ण पदकको भिडन्त, ३२ स्वर्णसहित चीनको अग्रता कायमै

एजेन्सी । टोकियो ओलम्पिकको १२ औं दिन आज विभिन्न १० खेलका १७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सबैभन्दा बढी ५ वटा स्वर्ण पदकको भिडन्त छ । ३२ औं गृष्मकालिन ओलम्पिकमा अहिलेसम्म ३२ वटा स्वर्ण पदक जितेको चिन शिर्ष स्थानमा रहेको छ । २४ स्वर्णसहित अमेरिका दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको आयोजक जापानको […]

ओलम्पिकः २६ स्वर्ण पदकको लागि भिडन्त हुने

एजेन्सी । टोकियो ओलम्पिकको एघारौं दिन आज विभिन्न ९ खेलका २६ स्वर्ण पदकको लागि भिडन्त भईरहेको छ । आज सबैभन्दा बढी एथ्लेटिक्समा ६ वटा स्वर्ण पदको टुंगो लाग्दैछ । ओलम्पिकको पदक तालिकामा अहिलेसम्म २९ स्वर्ण पदकसहित चिन शिर्ष स्थानमा रहेको छ । २२ स्वर्ण पदक जितेको अमेरिका दोस्रो स्थानमा छ भने १७ स्वर्णसहित जापान तेस्रो […]

ओलम्पिकको दशौं दिन आज विभिन्न ९ खेलका २२ स्वर्ण पदकको भिडन्त

एजेन्सी । टोकियो ओलम्पिकको दशौं दिन आज विभिन्न ९ खेलका २२ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्सकमा सबैभन्दा धेरै पाँच स्वर्ण पदकको छिनोफानो हुँदैछ । पदक तालिकामा अहिलेसम्म २४ स्वर्ण पदक जित्दै चिन शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको अमेरिकाले २० वटा स्वर्ण पदक जितेको छ । १७ वटा स्वर्ण पदक जितेको […]

ओलम्पिकमा आज ११ खेलका २५ स्वर्ण पदकको भिडन्त

एजेन्सी । टोकियो ओलम्पिकको नवौं दिन आज ११ खेलमा २५ स्वर्ण पदकको लागि भिडन्त भईरहेको छ । आज पौडीमा ५ वटा स्वर्ण पदकको भिडन्त भइरहेको छ भने एथ्लेटिक्स र जिम्न्याष्टिकका चार ÷ चार वटा स्वर्ण पदकको छिनोफानो हुँदैछ । टोकियो ओलम्पिकको नवौं दिन अहिलेसम्म पदक तालिकामा २१ स्वर्ण पदकसहित चिन शिर्ष स्थानमा रहेको छ । […]