टोकियो ओलम्पिकमा आज १२ खेलका २७ स्वर्ण पदकको भिडन्त

एजेन्सी । टोकियो ओलम्पिकमा आज १२ खेलका २७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सर्वाधिक ८ स्वर्ण पदकको टुंगो लाग्दैछ । यसैगरि ओलम्पिकमा पहिलो पटक समावेश गरिएको स्पोर्ट्स क्लाईम्बीङको पुरुषतर्फको भिडन्त पनि आज हुँदैछ । ओलम्पिकको १३ औं दिन अहिलेसम्म ३२ स्वर्ण पदकसहित चिन शिर्ष स्थानमा रहेको छ । २५ स्वर्ण जितेको अमेरिका […]