काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले डाक्टर गोविन्द केसीलाई वार्तामा आउन आग्रह गर्नुभएको छ ।
नेता भट्टराईले केसीको जीवन रक्षा र जायज माग पूरा गर्नका लागि सरकार र आफ्नो पार्टी दुवै तयार रहेको स्पष्ट पार्नुभयो । डाक्टर केसीको हठले समस्या समाधान हुन नसक्ने भन्दै भ...