जनआन्दोलनमा ढालिएको राजा वीरेन्द्रकाे सालिक पुनः राखियो

सुर्खेत, १४ पुस । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा रहेको स्व.राजा वीरेन्द्रको सालिक १६ वर्षपछि पुनः राखिएको छ । २०६६-०६३ सालको जनआन्दोलनका क्रममा स्व. राजा वीरेन्द्रको सालिक आन्दोलनकारीले ढालेका थिए । वीरेन्द्रको सालिक राख्ने विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । एक पक्षले राख्नुपर्ने र अर्काे पक्षले राख्न नहुने विवादकै कारण सालिक स्थापना हुँदै […]

सम्बन्धित सामग्री

वीरेन्द्रको सालिक पुनर्स्थापनाको तयारी

नेपालगन्जमा राजा वीरेन्द्रको सालिक पुनर्स्थापना गर्ने तयारी गरिएको छ। सालिक पुनर्स्थापनामा ‘मातृभूमि नवनिर्माण अभियान’ नेपालले सक्रियता देखाएको छ।...

सालिक राखेर राजा फर्कने होइन : अध्यक्ष थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्र असहिष्णु बन्दै गएको बताएका छन् । आज (बिहीबार) सामाजिक सञ्जाल ट्विटरमा उनले नेपालगन्जमा तत्कालीन राजा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु बेठिक भएको उल्लेख गरेका छन् । अध्यक्ष थापाले लोकतन्त्र असहिष्णु बन्दै गएको भन्दै सालिक राखेर राजा नफर्कने तर इतिहास सम्झनलाई आवश्यक पर्ने बताएका छन् […]

स्वः राजा वीरेन्द्रको सालिक राख्न नपाएपछि शहीद सेतुको सालिक तोडफोड

काठमाडौं, १९ जेठ । स्वः राजा वीरेन्द्र शाहको सालिक हटाउने क्रममा शहीद सेतु विकको पनि सालिक तोडफोड गरिएको छ । राजदरवार हत्यकाण्ड भएको दिन पारेर वीरेन्द्रको सालिक राख्न लागिएको थियो । तर, जिल्ला प्रशासनले राख्न दिएन् सोही क्रममा आक्रोसित स्थानीयले जनआन्दोलनमा राखिएको विकको सालिक तोडफोड गरेका हुन् । झडपको क्रममा केही प्रदर्शनकारीहरु घाइते भएका छन् […]

राजा वीरेन्द्रका सालिक राख्न खोज्दा नेपालगन्ज तनावग्रस्त

स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक राख्ने प्रयासमा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) तनावग्रस्त भएको छ । प्रहरी र राजावादी समूहबीच झडपमा ढुंगा हानाहान भएको थियो भने प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाईफायर समेत गरेको थियो । आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही समूहहरु वीरेन्द्रको सालिक पुनःस्थापना गर्न भेला भएका थिए ।

नेपालगञ्जमा राजा वीरेन्द्रको सालिक राख्न खोज्दा तनाव

१९ वैशाख, बाँके । बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) तनावग्रस्त भएको छ । स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने प्रयासमा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि तनाव भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको छ । २०६२/६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको सालिक तोडफोड भएको थियो । त्यसपछि वीरेन्द्रको सालिक हटाएर […]

अत्तरिया चोकमा पुनः ठडियो राजा महेन्द्रको सालिक

धनगढी । २०६२/०६३ सालको जनआन्दोलनको भिडले तोडफोड गरेको पूर्व–पश्चिम राजमार्ग अन्तरगत कैलालीको अत्तरियामा रहेको स्व. राजा महेन्द्रको सालिक पुनःस्थापना गरिएको छ । सालिकको सोमबार एक कार्यक्रमका बीच श्री लोमस गिरि महाराजले अनावरण गरेका छन् । सालिक अनावरण अघि बाजागाजा सहितको -यालीले नगर परिक्रमा गरेका थिए । तत्कालीन राजा स्व. बिरेन्द्र वीर बिक्रम शाहले २०४३ साल […] The post अत्तरिया चोकमा पुनः ठडियो राजा महेन्द्रको सालिक appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपालगन्जको त्रिभुवन चोकमा राजा त्रिभुवनको सालिक राखियो

नेपालगन्जको मुटुमा रहको त्रिभुवनचोकमा स्वः राजा त्रिभुवनको सालिक पुनः राखिएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर राजाका समर्थकहरूले शनिबार स्वः राजा त्रिभुवनको अर्धकदको सालिक राखेका हुन् ।सालिक पुनःस्थापना गर्दै राजावादीहरूले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजा आउ देश बचाउ’, ‘इतिहास मेट्न पाइँदैन’ लगायतका नारा लगाएका थिए । सालिक राखेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र […]

छापामार शैलीमा राजा वीरेन्द्रको सालिक ठड्याएपछि...

बुधबार दिउँसो १२ बजेको समय । वीरेन्द्रनगरमा सिमसिमे वर्षा भइरहेका कारण बाहिर सुनसान थियो । चिसोले गर्दा मान्छेहरु घरभित्रै थिए । पसलहरु खुले पनि चहल–पहल खासै थिएन ।वीरेन्द्रनगरको मुख्य चोक ‘वीरेन्द्र चोक’ नजिक एकाएक एउटा समूह तामझामसहित आयो । त्यो समूहले स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक ल्याएको थियो । टाउकोमा श्रीपेच, आँखामा चश्मासहित वीरेन्द्रकै वनावटमा रहेको अर्धकदको सालिक चोकमा ठड्याइयो ।त्यो सालिक ठड्याउने समूह को हो भन्नेसमेत सुरुमा कसैले पत्तो पाएनन् । राजाको सालिक ठड्

कैलालीमा फेरि ठडिँदै राजा महेन्द्रको सालिक

धनगढी – सुदूर पश्चिम प्रदेशको प्रवेशद्वारका रुपमा रहेको कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको सालिक पुनर्निर्माण सुरु गरिएको छ। पहिलेकै स्थानमा स्थानीयको उपस्थितिमा मंगलबार पूजाआजा गरेर सालिक निर्माणको काम थालिएको हो। सालिक पुनर्निर्माण समितिका अध्यक्षसमेत रहेका स्थानीय हरि भट्टराईले पुरोहितको उपस्थितिमा पूजाआजा गरेर सालिक निर्माणको शुभारम्भ गरेका हुन्। विसं २०६२/६३ को आन्दोलनको क्रममा अत्तरिया चोकमा रहेको […]