नेपालगन्जको त्रिभुवन चोकमा राजा त्रिभुवनको सालिक राखियो

नेपालगन्जको मुटुमा रहको त्रिभुवनचोकमा स्वः राजा त्रिभुवनको सालिक पुनः राखिएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर राजाका समर्थकहरूले शनिबार स्वः राजा त्रिभुवनको अर्धकदको सालिक राखेका हुन् ।सालिक पुनःस्थापना गर्दै राजावादीहरूले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजा आउ देश बचाउ’, ‘इतिहास मेट्न पाइँदैन’ लगायतका नारा लगाएका थिए । सालिक राखेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र […]