सालिक राखेर राजा फर्कने होइन : अध्यक्ष थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्र असहिष्णु बन्दै गएको बताएका छन् । आज (बिहीबार) सामाजिक सञ्जाल ट्विटरमा उनले नेपालगन्जमा तत्कालीन राजा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु बेठिक भएको उल्लेख गरेका छन् । अध्यक्ष थापाले लोकतन्त्र असहिष्णु बन्दै गएको भन्दै सालिक राखेर राजा नफर्कने तर इतिहास सम्झनलाई आवश्यक पर्ने बताएका छन् […]

सम्बन्धित सामग्री

राप्रपा नेपाल केन्द्रीय समिति बैठक साउन ३० र ३१ गते काठमाडौंमा हुने

राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आगामी साउन ३० र ३१ गते काठमाडौंमा बस्ने भएको छ ।बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्रीहरूको सचिवालय ,संगठन ,प्रशिक्षण सम्बन्धि प्रतिवेदन , प्रदेश अध्यक्षहरूको साङ्गठानिक प्रतिवेदन , कोषाध्यक्षको आर्थिक प्रतिवेदन, जनवर्गीय संगठनका प्रमुखहरुको प्रतिवेदन, आगामी संघ र प्रदेश निर्वाचनको तयारी र रणनीति बारे बैठकमा छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।करिब तीन हप्ताको बेलायत भ्रमण सम्पन्न गरि अध्यक्ष थापा भोलि स्वदेश फर्कने

अब राजा फर्कने सम्भावना सकियो : अध्यक्ष थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजा फर्कने सम्भावना सकिएको बताएका छन् । शनिवार बिहान सामाजिक सञ्जालमा नयाँ वर्षको शुभकामना दिँदै थापाले आफूले विभिन्न कारणले राजाको एजेन्डा छोडेको बताएका हुन् । उनले पार्टीहरू असफल हुँदैमा राजा नआउने बताएका छन् । एउटा पार्टी असफल भए अर्को आउने उल्लेख गर्दै थापाले भनेका छन्, ‘पार्टीहरू […]

भगवतीमाई गाउँपालिका अध्यक्ष थापा एमालेमा फर्कने!

सुर्खेत। दैलेखको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्कने भएका छन्। स्रोतका अनुसार केही दिनपछि सुर्खेतमा हुने एक कार्यक्रमको बीच उनी एमालेमा फर्कने भएका हुन्। एमाले परित्याग गरेर उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए।

भगवतीमाई गाउँपालिका अध्यक्ष थापा एमाले फर्किँदै

सुर्खेत । दैलेखको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्कने भएका छन् । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज समेत रहेका अध्यक्ष थापाले एसको कार्यक्रममा सहभागिता जनाउन समेत छोडेका छन् । ‘केहि दिनमा प्रदेश राजधानीमा हुने एक कार्यक्रममा उहाँ एमालेमा फर्कने निश्चित भएको छ ।’ एमाले स्रोतले भन्यो, ‘उहाँ फर्किएपछि भगवतीमाई […]