पाल्पा : ऐतिहासिक भगवती जात्रा क्षमापूजा गरी मनाइँदै

पाल्पा - पाल्पाकाे तानसेनमा मनाइने श्री रण उजिरेश्वरी भगवती जात्रा कोरोना सङ्क्रमणको कारण क्षमापूजा गरी मनाइँदै छ । अङ्ग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा मनाइँदै आएकाे ऐतिहासिक भगवती जात्रा याे वर्ष क्षमापूजा गरी मनाउन लागिएकाे हाे।  नेपाली सेना, गुठियार, व्यवस्थापन समिति तथा सरकारी प्रतिनिधिले सामाजिक दूरी कायम गरेर मन्दिर परिसरमै रथ  घुमाएर जात्रा सम्पन्न गर्ने तयारी गरेकाे छ । यसअघि जात्राको अघिल्लो दिन रातभरि जाग्राम बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानैदेखि पू...

सम्बन्धित सामग्री

पाल्पामा रणउजिरेश्वरी भगवती जात्रा

रामपुर (पाल्पा), २१ भदौ । नेपाल अङ्गे्रजबीच विसं १८७२ मा भएको युद्धमा नेपालले अङ्ग्रेजलाई हराएको खुसियालीमा पाल्पामा विजयोत्सवका रुपमा ऐतिहासिक रणउजिरेश्वरी भगवती जात्रा निकालिँदैछ । पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिरसिं थापाको नेतृत्वमा नेपालले विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा विसं १८७७ देखि निरन्तररुपमा विजयोत्सव मनाइँदै […]

पाल्पामा भगवती जात्रा भोलि निकालिँदै, तयारी पूरा

पाल्पा : सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवतीको रथयात्रा बिहीबार निकालिँदै छ।२०३औं संस्करणको रूपमा जात्रा निकाल्न थालिएको हो। विशेषगरी भगवती जात्राको रूपमा प्रचलित छ। जात्राको तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार महर्जनले बताए। रथको मर्मत गर्नुका साथै मन्दिर सजावट गर्ने काम सम्पन्न भएको छ। ९ वटा उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँड गरिएको छ। जिम्मेवारी अनुसार  उपसमितिका सदस्यले काम गरिरहेको उनले बताए। जात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्

अङ्ग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइयो

पाल्पा। पाल्पाको तानसेनमा आज ऐतिहासिक भगवती जात्रा हर्षोल्लासका साथ मनाइएको छ । गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतकिको रुपमा सिन्दुर जात्रा गरी बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ । भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गरिएको हो । कुमाल जातिका जवानले १२ : ४५ मा भगवतीको प्रतिमूर्ति […]

अङ्ग्रेजलाई परास्त गरेको सम्झनामा पाल्पामा 'भगवती जात्रा' (फोटो फिचर)

पाल्पा : तानसेनमा जितगढी युद्धको सम्झनामा शनिबार रणउजिरेश्वरी भगवती जात्रा निकालिएको छ। भगवती जात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउने गर्छ।विसं. १८७१।७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालीन कर्णेल उजीर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो।भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारको नेतृत्व गरेको अङ्ग्रेज फौजलाई परास्त गरेको सम्झनामा यो जात्रा निकाल्ने चलन छ।जितगढीको युद्ध ऐतिहासिक मानिन्छ। युद्धमा विजय प्राप्त गरेपछि खुसिय

पाल्पामा भगवती जात्रा मनाइयो

अङ्ग्रेजलाई पराजित गरेको सम्झनामा पाल्पाको तानसेनमा १०३ वर्षदेखि विजयोत्सव मनाइँदै आइएको छ । शनिबार पनि जात्राको नामले विजयोत्सव मनाइएको छ । भगवती जात्राको नामले पनि यो विजयोत्सवलाई चिनिन्छ ।नेपालले अङ्ग्रेज सेनालाई युद्धमा जितेको  खुसीयालीमा तानसेनमा विजयोत्सव मनाउन लागिएको हो । वि. सं १८७१ पौष देखि १८७२ जेठसम्मको लडाइमा पाल्पा नुवाकोट, बुटवल जितगढी युद्धमा नेपालले अङ्ग्रेजलाई पराजित गरेको थियो । तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिरसिंह थापाको नेतृत्वमा  दुई पटकसम्म अङ्ग्रेजसँग भएको

पाल्पामा आज भगवती जात्रा

पाल्पा : तानसेनमा जितगढी युद्धको सम्झनामा शनिबार रणउजिरेश्वरी भगवती जात्रा निकालिँदै छ।भगवती जात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउँछ। वि.सं.१८७१\७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालीन कर्णेल उजिर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेजलाई परास्त गरेको थियो।भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारको नेतृत्व गरेको अङ्ग्रेज फौजलाई परास्त गरेको सम्झनामा यो जात्रा निकाल्ने परम्परा छ। जितगढीको ऐतिहासिक युद्धमा विजय प्राप्त गरेपछि खुसियालीमा कर्णेल उ

प्रशासनको आदेश विपरीत पाल्पामा सेनाको भगवती जात्रा

१७ भदौ, पाल्पा । जिल्ला प्रशासन कार्यालय, पाल्पाले कोरोना भाइरस महामारीलाई कारण देखाउँदै सभा, सम्मेलन र जात्रा महोत्सव नगर्न आदेश जारी गरेको छ । तर नेपाली सेनाले प्रमुख जिल्ला अधिकारीको आदेश विपरीत २०३औं भगवती जात्रा आयोजना गरेको छ । तानसेन नगरपालिका–४ दरबार परिसरमा श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरको २०३औं भगवती जात्राको अवसरमा पाल्पाको गोरखदल गणले […]

पाल्पामा भगवती जात्रा सम्पन्न

पाल्पा । पाल्पाको तानसेन नगरपालिका -४ स्थित दरबार परिसरमा ७ रणउजिरेश्वरी भगवती मन्दिरको २०३ औ भगवती जात्राको सम्पन्न भएको छ । नेपाली सेना र नेपाल प्रहरीसहितको टोलीले संयुक्त रुपमा बढाई दिइ ७ रणउजिरेश्वरी भगवतीलाई उजिरेश्वरी मन्दिर परिसर तथा नेपाली सेनाको निशान भगवती मन्दिरको परिक्रमा गराई पुनः उजिरेश्वरी भगवती मन्दिरमा पुर्‍याई जात्राको समापन भएको हाे । […]

जितगढी युद्धको सम्झनामा भगवती जात्रा, फोटो

मिलन विश्वकर्मा पाल्पा : तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवति जात्रा निकालिएको छ। भगवती जात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउने गर्छ। विसं.१८७१/७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालीन कर्णेल उजिर  सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो। भगवतिको ...

यस्तो हुँदैछ पाल्पामा भगवती जात्रा

पाल्पा । पश्चिमाञ्चलकै ठूलो र राष्ट्रियता जोगाउने पर्वको रुपमा लिइने ऐतिहासिक भगवतीको जात्रा पाल्पामा जारी छ । नेपालले अंग्रेज सेनालाई…