गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज वीरताको प्रतीकको रूपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा मनाइँदैछ ।पाल्पाली प्रशासकका रूपमा रहेका कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं १८७१/१८७२ मा बुटवलको जितगढीमा अंग्रेजसँंग भएको युद्धमा विजय हासिल गरेको थियो । यही सम्झनामा वि.सं १८७७ देखि प्रत्येक वर्ष पाल्पामा विजय उत्सव मनाउन थालिएको हो । सोही जितको […]
पाल्पा। पाल्पाको तानसेनमा आज ऐतिहासिक भगवती जात्रा हर्षोल्लासका साथ मनाइएको छ । गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतकिको रुपमा सिन्दुर जात्रा गरी बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ । भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गरिएको हो । कुमाल जातिका जवानले १२ : ४५ मा भगवतीको प्रतिमूर्ति […]
पाल्पा : तानसेनमा जितगढी युद्धको सम्झनामा शनिबार रणउजिरेश्वरी भगवती जात्रा निकालिएको छ। भगवती जात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउने गर्छ।विसं. १८७१।७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालीन कर्णेल उजीर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो।भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारको नेतृत्व गरेको अङ्ग्रेज फौजलाई परास्त गरेको सम्झनामा यो जात्रा निकाल्ने चलन छ।जितगढीको युद्ध ऐतिहासिक मानिन्छ। युद्धमा विजय प्राप्त गरेपछि खुसिय
रामपुर – पाल्पाको तानसेनमा आज ऐतिहासिक भगवती जात्रा हर्षोल्लासका साथ मनाइएको छ। गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ। भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गरिएको हो। कुमाल जातिका जवानले १२ः४५ मा भगवतीको प्रतिमूर्ति राखिएको रथलाई उठाएर नगर […]
पाल्पा : तानसेनमा जितगढी युद्धको सम्झनामा शनिबार रणउजिरेश्वरी भगवती जात्रा निकालिँदै छ।भगवती जात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउँछ। वि.सं.१८७१\७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालीन कर्णेल उजिर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेजलाई परास्त गरेको थियो।भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारको नेतृत्व गरेको अङ्ग्रेज फौजलाई परास्त गरेको सम्झनामा यो जात्रा निकाल्ने परम्परा छ। जितगढीको ऐतिहासिक युद्धमा विजय प्राप्त गरेपछि खुसियालीमा कर्णेल उ
४ भदौ, बुटवल । बुटवलको जितगढीमा भएको युद्धमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको खुशियालीमा २०४औं ऐतिहासिक भगवती जात्रा आज शनिबार पाल्पाको तानसेनमा मनाइँदैछ । कोरोना महामारीका कारण दुई वर्षदेखि जात्रा रोकिएको थियो । हरेक वर्ष बन्धन पूजा (कारण पूजा) गरी विसं १८७७ सालदेखि निरन्तर कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा हुँदै आएको छ । विसं […]
१७ भदौ, पाल्पा । जिल्ला प्रशासन कार्यालय, पाल्पाले कोरोना भाइरस महामारीलाई कारण देखाउँदै सभा, सम्मेलन र जात्रा महोत्सव नगर्न आदेश जारी गरेको छ । तर नेपाली सेनाले प्रमुख जिल्ला अधिकारीको आदेश विपरीत २०३औं भगवती जात्रा आयोजना गरेको छ । तानसेन नगरपालिका–४ दरबार परिसरमा श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरको २०३औं भगवती जात्राको अवसरमा पाल्पाको गोरखदल गणले […]
नेपालले अंग्रेजलाई पराजय गरेको उल्लासमा आज पाल्पामा भगवती जात्रा (रथयात्रा) मनाइदै छ। पाल्पामा हरेक वर्ष कृष्णजन्माष्टीको भोलिपल्ट भगवतीको रथयात्रा गरिने परम्परा छ। यो वर्ष कोरोना महामारीका कारण भव्य रथयात्रा नहुने...
बुटवल – नेपालले अंग्रेज सेनालाई पराजित गरेको दिनको सम्झनामा मंगलबार पाल्पामा भगवती जात्रा मनाइँदैछ। पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतका क्षेत्रमा विजय हाँसिल गरेको सम्झनामा विसं १८७७ देखि निरन्तर विजयोत्सवका रुपमा भगवती जात्रा मनाइँदै आएको छ। २०३ औँ भगवती रथजात्रा भने धुमधामका साथ नमनाएर सामान्य औपचारिक पूजामात्रै गर्ने रणउजेश्वरी […]
पाल्पा - पाल्पाकाे तानसेनमा मनाइने श्री रण उजिरेश्वरी भगवती जात्रा कोरोना सङ्क्रमणको कारण क्षमापूजा गरी मनाइँदै छ ।
अङ्ग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा मनाइँदै आएकाे ऐतिहासिक भगवती जात्रा याे वर्ष क्षमापूजा गरी मनाउन लागिएकाे हाे।
नेपाली सेना, गुठियार, व्यवस्थापन समिति तथा सरकारी प्रतिनिधिले सामाजिक दूरी कायम गरेर मन्दिर परिसरमै रथ घुमाएर जात्रा सम्पन्न गर्ने तयारी गरेकाे छ ।
यसअघि जात्राको अघिल्लो दिन रातभरि जाग्राम बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानैदेखि पू...